मौलापुरमा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता
जनकपुरधाम : विश्वप्रसिद्ध महिला पहलवान बबिता फोगाटको विशेष उपस्थितिमा शनिबार रौतहटको मौलापुरमा अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। मधानी महायज्ञको अवसरमा आयोजित उक्त अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको अध्यक्षता नगरप्रमुख रिनाकुमारी स...