मोरङ

  • कोशी प्रदेश सरकार विस्तार : कुन मन्त्रालय कसले पाए?

    विराटनगर : कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित आज सरकार विस्तार गरेका हुन्। आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्र...

  • कोशीका मुख्य न्यायाधिवक्तामा नारायणप्रसाद वस्ती

    विराटनगर : कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नारायणप्रसाद वस्ती नियुक्त भएका  छन्। नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार नियुक्त भएका  वस्तीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  छन्। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबी...

  • भागबण्डा नमिल्दा कोशी प्रदेश सरकार विस्तार हुन सकेन

    विराटनगर : मन्त्रालय भागबण्डामा सहमति नहुँदा कोशी प्रदेशमा सकार विस्तार हुन सकेन। आजै सरकार विस्तार गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी रहेको थियो तर माओवादी केन्द्रबाट थप छलफलको माग भएपछि सरकार विस्तार पछि धकेलिएको हो। सरकार विस्तारको सन्द...

  • स्वर्गीय दाजुको सम्मानमा डीआईजी खापुङको ‘अजम्बरी जीवन होइन’ सार्वजनिक

    विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचना रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक भएको छ। गीतको भिडियो डिआर प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक भएको हो। आलोक श्रीको संगी...

  • सिटी सफारीले आत्मनिर्भर बनेकी जिरासरी

    विराटनगर : व्यस्त सडकमा हुइँकिँदै आउने गाडीहरुको भीड छिचोल्दै उनले ई–रिक्सा (सिटी सफारी) टक्क रोकिन्। अनि चोकमा उभिएका यात्रुहरुसँग मुसुक्क हाँस्दै सोधीखोजी गर्छिन्, ‘कहाँसम्म जाने?’  यात्रुहरुले आफ्नो गन्तव्य बताएपछि तिनै यात्रुहरुको गन्तव्य...

  • मुख्‍यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा पर्‍यो ५७

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विश्वासको मत प्राप्त गरेका छन्। आजको प्रदेशसभा बैठकमा उनको विश्वासको मतको पक्षमा ५७   मत परेको हो। त्यस्तै, विपक्षमा शून्‍य र तटस्थमा पाँच मत पर्‍यो। ९३ सदस्यीय प्रदेशसभामा आज ६२ ज...

  • कोशी प्रदेश : विश्वासको मतबारे मत विभाजन शुरु

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै प्रदेशसभामा राखेको प्रस्तावमाथि मत विभाजन शुरु भएको छ।  मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीको ३, जसपाको १ जना सांसदले गरी ५७ जना सांस...

  • प्रदेशसभामा कांग्रेस नआउनु गम्भीर विषय हो : आङ्बो

    विराटनगर : कोशी प्रदेशका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाेले मुख्यमन्त्री हिक्मतकुुमार कार्कीलाई विश्वासको मत दिने बताएका छन् । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत माग्ने प्रस्तावमा बोल्दै उनले प्रदेशसभामा कांग्रेसको अनुपस्थितिलाई लिएर प्र...

  • कोशी प्रदेशमा राप्रपा तटस्थ बस्ने

    विराटनगर : कोशी प्रदेश राप्रपा  संसदीय दलका नेता  भक्तिप्रसाद  सिटौलाले  मुख्‍यमन्त्री हिक्मत कार्कीले मागेको विश्वासको मतमा तटस्थ बस्ने बताएका छन्। साथै उनलेराजनीतिक दल आदर्शलाई  छोडेर  अवसरका लागि  जे पनि  गर्न  तयार...

  • मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन्छौँ : जबेगु

    विराटनगर : नेकपा एकीकृत समाजवादीका  सांसद एवम  मन्त्री  कमलप्रसाद    जबेगुले मुख्यमन्त्री हिक्मतकुमार  कार्कीलाई विश्वासको मत दिने  निर्णय  गरेको   बताएका  छन्। आज बसेको  प्रदेश सभाको  बैठकमा...

  • कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विश्वासको मत मागेका छन्। आज सुरु प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन्। सरकार गठनको प्रक्रिया सम्बन्धिको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको ...

  • कोशीमा नेकपा एसले एमालेलाई विश्वासको मत दिने

    विराटनगर : नेकपा एकीकृत समाजवादीले पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ। यसअघि सरकारलाई विश्वासको मत नदिने अडानमा रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई केन्द्रीय नेताहरूको निर्देशनपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको...

  • कोशी प्रदेशको बजेट अधिवेशन आह्‍वान

    विराटनगर : कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान ग...

  • २ क्विन्टल गाँजासहित एकजना पक्राउ

    विराटनगर : ठूलो परिमाणको गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ। मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो। गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा बुधवार राति साढे १ बजे जिल्ला प्...

  • नवनियुक्त मुख्यमन्त्री कार्कीले एक साताभित्र विश्वासको मत लिने

    विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्रै विश्वासको मत लिने भएका छन्। बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले हप्ता दिनभित्रै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने बताएका हुन्। बजेट तथा नीति र कार्...

  • कोशी : मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका हुन्।  मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका...

  • कोशी प्रदेश : नयाँ सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता

    विराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो। रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग...

  • कोशी प्रदेश : सांसदहरूलाई सनाखत गराउन शुरु

    विराटनगर : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन शुरु गरेका छन्। संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका सांसदहरूको सनाखत शुरु भएको हो। एमाले संसदीय दलका न...

  • कोशीको मुख्‍यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

    विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश भएको हो। कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएको हो। ...

  • अदालत जाने तयारीमा केदार कार्की

    विराटनगर :  प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी  प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहान काठमाडौं पुगेका मुख्यमन्त्रीको सचिवालयले  जनाएक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]