कोशी प्रदेश : वैशाख ६ मा विशेष अधिवेशन आह्वान
विराटनगर : कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरुले दिएको पत्रको आधारमा विषेश अधिवेशन बोलाएका हुन्। ‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याक...