ओखलढुंगामा सवारी दुर्घटना, एक जनाको मृत्यु, नौ घाइते
ओखलढुंगा : जिल्लामा टाटा सुमो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। मृतक श्रेष्ठको ...