शहीद आदर्श क्याम्पस रामपुरमा रोपियो धुपीका विरुवा
रामपुर : विश्व वातावरण दिवस (जुन ५) को अवसरमा रामपुरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। बुधबार ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै शहीद आदर्श क्याम्पस रामपुरमा २० भन्दा बढी धुपीका विरुवा रो...