०४ असार २०८१, मंगलबार (Tuesday, 18 June, 2024)

रौतहट

  • रौतहटबाट १३९ बोरा गहुँको बिउसहित चालक र गाडी प्रहरी नियन्त्रणमा

    रौतहट : भन्सार छली गरेर भारतबाट ल्याएको १ सय ३९ बोरा गहुँको बिउसहित एक पिकअप गाडी र चालकलाई रौतहट प्रहरीले नियन्त्रमाणमा लिएको छ। भारतबाट लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले सो बिउ र चालकसहित पिकअप नियन्त्रणमा लिएको हो। सूचना प्राप्तलगत्तै जिल्ला प्र...

  • दूध विक्री घटेपछि रौतहटका किसान मारमा

    रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्। रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् ...

  • चार महिनामा १५९ सवारी दुर्घटना, १२ जनाको ज्यान गयो

    रौतहट : जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालू आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६५८ जनालाई कारबाही गरेको छ। चालू आर्थिक वर्षको साउनयता गरिएको उक्त कारबाहीबाट ४७ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ। जिल्ला ट्राफिक कार्य...

  • रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    रौतहट : रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।  जिल्लाको चन्द्रपुर नगरपालिका वडा -५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया देवी कुमारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार दिउँसो घाँस काट्न चाँदी खोला पारी रहेको वृन्दावन साझ...

  • देवा थापाले रोमाञ्चक बनाए वृन्दावनको कुस्ती प्रतियोगिता

    रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विशाल दंगल (कुस्ती) प्रतियोगिता शुरु भएको छ। आफ्नै पुरानो इतिहास, संस्कृति संवर्द्धन र खेलकुद पर्यटन प्रवर्द्धन गर्न वृन्दावनको विश्रामपुरस्थित चाँदी खोलानजिक लागेको दुर्गा मेलाका अवसरमा आयोजना गरिएको ३ दिवसी...

  • वृन्दावनमा एकैदिन दुई जना प्रशासकीय अधिकृत हाजिर भएपछि...

    रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको छ। राजनितिको अखडा बन्दै गएका ती पालिकामा बिहीबार दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको हो। दुई जना प्रशासकीय अधिकृत हाजिर भएपछि एउटै पार्टी (एकिकृत समाजवादी) पार्टीब...

  • रौतहटका एक युवकको भारतमा गोली हानी हत्या

    रौतहट : गोली प्रहारबाट रौतहटका एक युवकको भारतमा हत्या भएको छ। रौतहटका एक जना युवकमाथि भारत विहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको हो। भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढ्वामा मंगलबार गौर नगरपालिका–९ का ४०...

  • महेन्द्र राजमार्ग व्यक्तिको नाममा

    गौर : सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले चासो नदिँदा महेन्द्र राजमार्ग रहेको जग्गा व्यक्तिको नाममा रहेको छ। सडक विभागले व्यक्तिको नाममा रहेको जग्गाको लगत कट्टा गरी राजमार्ग कायम गर्न चासो नदिँदा हाल प्रयोग हुँदै आइरहेको नक्सामा पूर्वपश्चिम राजमार्ग नै छैन।राजमार्गको क्...

  • किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

    रौतहट : रौतहटमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको गुजरा नगरपालिका–५ का नासिर इमामलाई प्रहरीले पक्राउ गरेको हो।  गजरा नगरपालिका वडा नं–५ कै हरिहरपुर घर भएकी १५ वर्षीय किशोरीलाई इमामले गुजरा नग...

  • नेकपा एसले दुई वर्षमा ठूलो प्रगति गर्‍यो : माधव नेपाल

    रौतहट : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफूले बनाएको नयाँ पार्टीले दुई वर्षमा ठूलो प्रगति गरेको बताएका छन्। मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज रौतहटको चन्द्रनिगाहापुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै...

  • सात जना टिकटकर रौतहट प्रहरीको नियन्त्रणमा

    रौतहट : अश्लील हर्कत गरेको आरोपमा रौतहट प्रहरीले ७ जना टिकटकरलाई नियन्त्रणमा लिएको छ।  जिल्लाको सदरमुकाम गौरमा रहेको होटल सिया प्यालेसमा अश्लील नृत्य भइरहदा प्रहरीले शुक्रबार राती छापा मारेर सात जनालाई नियन्त्रणमा लिएको हो। होटलको सभाकक्षमा टिकटकमा न...

  • धानमा रोगको प्रकोप, किसान चिन्तित

    गौर : रौतहटमा किसानले लगाएका धानखेतीमा गबारो, पातबेरुवा र ब्लास्ट रोगको प्रकोप देखिएको छ। गबारोको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्। रोगको प्रकोप देखिएपछि यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञानकेन्द्र रौतहटले जनाएको छ। रौतहटमा ९८ प्र...

  • मधेशी समुदायका महिला पनि तीज पर्व मनाउँदै

    रौतहट : तीज पर्वमा मधेशी समुदायका महिलाहरुको आकर्षण बढेको छ। नेपाली भाषी हिन्दु महिलाहरुको पर्वको रुपमा चिनिएको पर्व तीज सांस्कृतिक सीमा पार गर्दै मधेशी समुदायबीच पनि लोकप्रिय हुन थालेको हो। अचेल तीजमा श्रद्धा र भक्तिपूर्वक उपवास बस्ने मधेशी समुदा...

  • हावा भर्ने ट्याङ्की विस्फोट, दुई गम्भीर घाइते

    रौतहट : हावा भर्ने ट्याङ्की विस्फोट हुँदा रौतहटमा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको गरूडा नगरपालिका–४ स्थित समनपुर रोडमा आज सोमबार गाडीमा हावा भर्ने ट्याङ्की विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्। धर्मेन्द्र मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गरिरहेका स्...

  • जमिरी राम : जसले कबाडीको काम गरेर दुई छोरालाई खुवाए सरकारी जागिर

    रौतहट : आफूले कवाडीको काम गरेर हुर्काएका छोराले सरकारी सेवामा जागिर खाएपछि रौतहटको एक परिवारमा हर्ष छाएको छ। रौतहटको मौलापुर नगरपालिका वडा नं– ७ पिपरिया निवासी जमिरी रामको दुईवटा छोराले सरकारी जागिर खाएपछि उनको परिवारमा खुसी छाएको हो। जमिरी र...

  • रौतहटमा छुरा प्रहार गरी युवकको हत्या

    रौतहट : रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ।  जिल्लाको कटहरिया नगरपालिका–५ मा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको हो। खानेपानी कार्यालय नजिक शुक्रबार साँझ साढे ७ बजेतिर सुनील यादवका दा...

  • तरकारी खेतीबाट मनग्य कमाउँदै महतो

    गौर : रौतहटको चन्द्रपुर नगरपालिकाका एक किसानले खेत भाडामा लिएर तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। चन्द्रपुर नगरपालिका–५ थलाहीटोलका ५१ वर्षीय राजेन्द्र महतोले अर्काको डेढ बिघा जग्गा भाडामा लिएर लामो समयदेखि तरकारी खेती गर्दै आएका छन्। महतोले डेढ बिघ...

  • चन्द्रपुरमा डेंगुका बिरामी बढे

    चन्द्रनिगाहपुर : रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ। स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्। चन्द्रनिगाहपुर सरकार...

  • केराखेतीमा रोग देखिएपछि किसानलाई लगानी डुब्‍ने चिन्ता

    रौतहट : जिल्लाको चन्द्रपुर नगर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि किसान चिन्तित बनेका छन्। चन्द्रपुर–३ गैडाटारमा लगाइएको केरा खेतीमा पानामा रोगको संक्रमण देखा परेको हो। गैडाटारका स्थानीय किसानले लगाएको केराखेतीमा रोग देखिएपछि आफ्नो श्रम, मि...

  • नागरिकता खारेजीको माग गर्दै प्रशासनमा उजुरी

    रौतहट : फर्जी कागजात पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेको छ। जिल्लाको वृन्दावन नगरपालिकाबाट एक जना भारतीय नागरिकले फर्जी कागजात पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]