रौतहट

  • रौतहटमा तस्करीको काठ बरामद

    रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ। बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरील...

  • नयाँ वर्ष मनाउन आएका दुई भारतीयलाई ट्यांकरले ठक्कर दिँदा मृत्यु

    चन्द्रनिगाहपुर : चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको चिडियादह चोकनजिक सर्लाहीतर्फ जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमवार राति ठक्कर दिँदा २ जना भारतीय युवकको मृत्यु भएको छ। भारत बिहार राज्यको सीतामढीबाट अंग्रेजी नयाँ वर्ष मनाउन...

  • विभिन्न काण्डको विरोध गर्दै रौतहटमा रास्वपाको प्रदर्शन

    रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका विभिन्न काण्डको विरोध गर्दै रौतहटमा प्रदर्शन गरेको छ। काठमाडौँको बालकुमारीमा भएको गोली काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेरामक्स घोटाला, वाइडबडी खरिद काण्ड, यती काण्ड...

  • बागमतीमा करेन्ट लगाएर माछा मार्नेकाे हुल, वन र प्रहरी मौन

    रौतहट : बागमती किनारैकिनार हुँदै एउटा भीड दिनहुँ नदीको पानीमा हेलिन्छ। पिठ्युँमा ब्याग भिरेजसरी ब्याट्री भिरेका छन्, ब्याट्रीमा जोडेर निकालिएका तार बाँसका घोचा दुवै हातमा। पानी छिचोल्दै करेन्ट लगाएर माछा मार्नेको भीड हुने गरेको छ। रौतहट–सर्लाही सीमामा प...

  • भारतबाट ८ बालकको उद्धार

     रौतहट : रौतहटका ८ जना बालकलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। जिल्लाको दुर्गाभगवती गाउँपालिका, ईशानाथ र राजपुर लगायतका पालिकामा घर भई लामो समयदेखि भारतको मुम्बईस्थित बालगृहमा रहेका ८ जना बालकलाई उद्धार गरी शनिवार परिवारको जिम्मा लगाइएको ...

  • बागमती नदीको बगर अतिक्रमण, चुपचाप वन कार्यालय

    गौर : रौतहटको वृन्दावन नगरपालिकामा पर्ने बागमती बगरको नदी उकास जमिनमा अतिक्रमण भएको छ। बगर अतिक्रमण हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन। वनको हजारौँ हेक्टर जमिन स्थानीय बासिन्दा तथा सुकुम्बासीको नाममा मकवानपुर, चितवन, सिन्धुली र काभ्रेबाट झरेकाहरूले अतिक्...

  • श्रीराम सुगर मिल्स सञ्चालन नगरे किसानलाई जमिन फिर्ता गर्न माग

    रौतहट : रौतहटको मध्य भागमा रहेको श्रीराम सुगर मिल्स चलाउन नसकिने सञ्चालकहरुले बताएका छन्। उक्त उद्योग सञ्चालन गर्न नसके जमिन फिर्ता गर्नुपर्ने अडान किसानहरुले लिएका छन्। रौतहट जिल्ला प्रशासन कार्यालय गौरमा भएको सर्वपक्षीय वार्तामा उद्योगपति तथा किसानहरु आ–आफ्नो अड...

  • रौतहटसहित मध्य तराईमा जाडो बढ्यो, जनजीवन प्रभावित

    रौतहट : रौतहटसहित मध्य तराईमा जाडो बढेको छ। शुक्रबार बिहानबाट बढेको जाडोका कारण रौतहटको जनजीवन प्रभावित भएको हो। बिहानैदेखिको बाक्लो हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या भएको छ। जाडोका कारण जिल्लाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम भएको छ। जाडोले विपन्न ...

  • भारतीयका लागि सीमामा खुलेआम मदिरा विक्री

    गौर : नेपाल–भारत सीमा क्षेत्रमा खुलेआम मदिरा विक्री हुने गरेको छ। नेपाल सरकारले निषेधित गरेको सीमाभित्र रक्सी विक्री वितरण भइरहेको छ। दशगजा क्षेत्रदेखि ५ सय मिटरभित्र रक्सी पसल सञ्चालनमा रोक लगाइए पनि स्थानीय प्रशासनको कमजोरीका कारण सीमाक्षेत्रमा दर्जनौँ रक्सी...

  • व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्छ : रवि लामिछाने

    रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छ्न। सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकारप्रतिको निराशा भएको बताएका छन्। आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघा...

  • बेवारिस अवस्थामा युवकको शव फेला

    रौतहट : रौतहटमा एक युवकको शव फेला परेको छ। गौरस्थित गंगापिपरा सडकखण्डअन्तर्गत झाँझ खोलाको निर्माणाधीन पुलमा बेवारिसे अवस्थामा शुक्रवार पहिचान खुल्न नसकेका युवकको शव फेला परेको हो। यमुनामाई-४ र दुर्गा भगवती गाउँपालिका-५ को सिमानामा पर्ने उक्त नदीको पुलको पिलरको...

  • केही नेता र दलको हैकम जरैदेखि उखेल्नु पर्छ : प्रभु साह

    रौतहट : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा केही नेता र दलको मात्र हैकम चलेको र मुलुकको विकासका लागि त्यस्तो हैकम जरैदेखि उखेलेर फाल्नुपर्ने बताएका छन्। ‘मुलुकको विकासका लागि आम जनताको शासन व्यवस्था आवश्यक छ,’ आजपा अध्यक्ष ...

  • रौतहटमा लुटेरा समूहको कुटपिटबाट २ महिला घाइते

    रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा आइतबार राति लुटेर समूहको आक्रमणबाट २ महिला घाइते भएका छन्। लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेको छ। लुटपाट गर्ने क्रममा लुटेरा समूहले आक्रमण गर्दा २ जना महिला घाइते भएका हुन्। आइतबार राति ४ जनाभन्दा बढीको संख्...

  • सामान्य विवादमा चक्कु हान्दा घाइते भएका साहको मृत्यु

    रौतहट : समान्य विवादमा तीन जनाको समूहको चक्कु प्रहारबाट घाइते भएका रौतहटका एक जना युवाको निधन भएको छ।  गत शनिवार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका वडा नं–६ का २० वर्षीय युवक राहुल साहको उपचारका क्रममा निधन भएको परिवारका एक सदस्...

  • अफताब आलमको मुद्दामा अदालतले लिखित बहस नोट माग्यो

    गौर : २०६४ साल चैतमा संविधानसभा चुनावका वेला जिउँदै मानिस इँटाभट्टामा जलाएको घटनाका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ। पन्ध्रौँपटकको पेशीमा पूर्वमन्त्री आलमको मुद्दामा बुधबार जिल्ला अदालत गौरले लिखित बहस नोट मा...

  • रौतहटबाट १३९ बोरा गहुँको बिउसहित चालक र गाडी प्रहरी नियन्त्रणमा

    रौतहट : भन्सार छली गरेर भारतबाट ल्याएको १ सय ३९ बोरा गहुँको बिउसहित एक पिकअप गाडी र चालकलाई रौतहट प्रहरीले नियन्त्रमाणमा लिएको छ। भारतबाट लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले सो बिउ र चालकसहित पिकअप नियन्त्रणमा लिएको हो। सूचना प्राप्तलगत्तै जिल्ला प्र...

  • दूध विक्री घटेपछि रौतहटका किसान मारमा

    रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्। रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् ...

  • चार महिनामा १५९ सवारी दुर्घटना, १२ जनाको ज्यान गयो

    रौतहट : जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालू आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६५८ जनालाई कारबाही गरेको छ। चालू आर्थिक वर्षको साउनयता गरिएको उक्त कारबाहीबाट ४७ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ। जिल्ला ट्राफिक कार्य...

  • रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

    रौतहट : रौतहटमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।  जिल्लाको चन्द्रपुर नगरपालिका वडा -५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया देवी कुमारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। शनिबार दिउँसो घाँस काट्न चाँदी खोला पारी रहेको वृन्दावन साझ...

  • देवा थापाले रोमाञ्चक बनाए वृन्दावनको कुस्ती प्रतियोगिता

    रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा विशाल दंगल (कुस्ती) प्रतियोगिता शुरु भएको छ। आफ्नै पुरानो इतिहास, संस्कृति संवर्द्धन र खेलकुद पर्यटन प्रवर्द्धन गर्न वृन्दावनको विश्रामपुरस्थित चाँदी खोलानजिक लागेको दुर्गा मेलाका अवसरमा आयोजना गरिएको ३ दिवसी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]