रौतहट

  • ४ महिनादेखि एम्बुलेन्स चालककै घरमा अलपत्र

    गौर : रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका सवारीसाधन पछिल्लो समय कबाडमा परिणत हुन थालेका छन्। सो नगरपालिकाको एम्बुलेन्सदेखि ट्वाइलेट सफा गर्ने ट्याक्टर र ट्याङ समेत कबाड बनेको हो। नगरप्रमुख र हाकिम चढ्ने गाडी राम्रो भएको र जनताको काममा प्रयोग हुने सवारीसाधन कबाड बन...

  • रौतहटमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु

    रौतहट : पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।  सर्लाहीबाट नारायणगढ जान लागेको बा ३ ख ३४५५ नम्बरको बसले शनिबार बिहान ४ बजेतिर ठक्कर दिँदा चन्द्रपुर–५ का ५५ वर्षीय बोधनाथ पौडेलको मृत्यु भ...

  • रौतहटको वनमा खयरका रुख ढाल्दै तस्कर, वन कर्मचारी रमिते

    रौतहट : रौतहटको वनमा पछिल्लो समय काठको व्यापक चोरी तस्करी बढ्दा पनि वन कर्मचारी भने आँखा चिम्लिएर बसेका छन्। जिल्लाको राष्ट्रिय वनमा बहुमूल्य मानिएका खयरका दर्जनौँ काँचा रुख काटिएको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने फूलबारीमाथि रहेको महादेव डाँडामा बहुमूल्...

  • ब्रह्मस्थान र हनुमान मन्दिरमा आगजनी, दोषी खोज्दै प्रहरी

    गौर : भारतीय सीमानाकासँग जोडिएका रौतहटको  ईशनाथ नगरपालिकास्थित  हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ। भारतको अयोध्यामा राममन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुई दिन नबित्दै रौतहटको दक्षिणी भेग पर्ने ईशनाथ नगरपालिका-५ जयहारा गा...

  • घूस काण्ड : तत्कालीन नगरप्रमुख पटेलले पाए सफाइ

    गौर : घूस खाएको आरोप लागेका रौतहटको देवाही गोनाहीका तत्कालीन नगरप्रमुख धर्मेन्द्र पटेलले विशेष अदालत काठमाडौँबाट सफाइ पाएका छन्। उनीसँगै सहयोगीको रूपमा रहेका अशोक पटेलले समेत सफाइ पाएका हुन्। शुक्रवार न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायण सिंह राई र न्यायाधीश र...

  • स्यालको टोकाइबाट १२ जना घाइते

    गौर : स्यालको टोकाइबाट रौतहटमा १२ जना मानिस घाइते भएका छन्। जिल्लाको गढीमाई नगरक्षेत्रमा १२ जना घाइते भएका हुन्। घाइतेमध्ये गम्भीर अवस्थामा रहेकी एक महिलालाई वीरगञ्ज रेफर गरिएको छ। गढीमाई नगरपालिका–७ का गोठालाहरू बिहीवार साँझ घाँस काट्न खेतमा गएका वेला उ...

  • १० दिनपछि खुल्यो कटहरिया नगरपालिकामा लागेको ताला

    रौतहट : कटहरिया नगरपालिकामा लागेको ताला १० दिनपछि खुलेको छ। नगरप्रमुख अजयप्रकाश जैसवालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि  उपप्रमुखसहितको आन्दोलनरत पक्षले ताला खोलेको हो। जैसवालमाथि करोडौँ रुपैयाँ भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते...

  • पूर्वराजा ज्ञानेन्द्रद्वारा शिवनगर महादेव मन्दिरमा पूजाआजा

    रौतहट : पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा पूजाआजा गरेका छन्। जिल्लाको मध्यभागमा पर्ने शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका हुन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्...

  • कटहरियाका मेयरले आफ्नै घरमा गरे नगरपालिकाको हिउँदे अधिवेशन

    रौतहट : रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवालले आफ्नै घरमा नगरपालिकाको हिउँदे अधिवेशन गरेपछि उपमेयरसहित बाँकी जनप्रतिनिधि आक्रोशित बनेका छन्। मेयर जैसवालमाथि करोडौँ भ्रष्टाचार गरेको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा...

  • गवारोले मकै सखाप, किसान चिन्तित

    रौतहट : मकैमा गवारो लागेपछि रौतहटका किसान चिन्तित बनेका छन्। मकै उम्रनेबित्तिकै गवारोले सखाप पार्न थालेपछि जिल्लाको उत्तरी भेगका किसान चिन्तित भएका हुन्। व्यावसायिक रुपमा मकै खेती हुने चन्द्रपुर नगरपालिकाको गौडाटार, सन्तपुर, वसन्तपुर, नजरपुर र सिन्दूरेघारी र वृन्दा...

  • शीतलहरले विपन्न बस्तीको अवस्था दयनीय, तस्वीरहरू

    रौतहट : लगातार डेढ सातादेखि बढेको शीतलहरबाट रौतहटको जनजीवन प्रभावित बनेको छ। जिल्लाका गरिब तथा विपन्न बस्तीमा यतिवेला जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिवेला विहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्...

  • आम जनता पार्टीद्वारा माघ ११ गते मधेश बन्दको घोषणा

    रौतहट : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ।  रौतहटको चन्द्रनिगाहपुरमा शुक्रवार मधेश प्रदेशको पदाधिकारी र बैंक तथा वित्तीय संस्थापीडित संघर्ष समितिको संयुक्त बैठकबाट सो निर्णय भएको हो।  बैंकहरुल...

  • उपमेयरकै नेतृत्वमा नगरपालिकामा ताला

    रौतहट : रौतहटको कटहरियाकी उपमेयर रीता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिको टोलीले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।  विभिन्न ८ बुँदे माग राख्दै उपमेयर यादवसहितका जनप्रतिनिधिको टोलीले कर्मचारीलाई कोठा बाहिर निकालेर छुट्टाछुट्टै फाँटमा तालाबन्दी...

  • पुल निर्माणको माग गरी तीन दिनदेखि सडक ठप्प

    गौर : १३ वर्षदेखि अलपत्र पुल निर्माण हुनुपर्ने माग गरी स्थानीयले तीन दिनदेखि गौर–चन्द्रनिगाहपुर खण्ड ठप्प पार्दै विरोध प्रदर्शन गरेका छन्। रौतहटको दुर्गा भगवती गापा-५ स्थित रौतहट-सर्लाही सीमाक्षेत्रमा पर्ने बागमती पुल निर्माणको काम सुरु गर्न माग राखी स्थानीयले प्रदर्...

  • १८ लाख नक्कली नोटसहित जयसवाल समातिए

    रौतहट : रौतहट प्रहरीले १८ लाख रुपैयाँभन्दा बढीको नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ। रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाललाई १८ लाख ४३ हजार नक्कली नोटसहित पक्राउ गरिएको हो। ...

  • व्यापारी धम्क्याउँदै रकम माग्ने श्रीभगवान पक्राउ

    रौतहट : रौतहटका व्यापारीलाई पटकपटक फोनबाट धम्क्याएर रकम माग्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटमा बिहीवार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले व्यापारी धम्क्याउने फतुवा विजयपुर नगरपा...

  • पुल नबनाएको भन्दै चन्द्रनिगाहपुरका स्थानीय आन्दाेलित

    रौतहट : बागमती नदीमा पुल बनाउन ढिलाइ भएको भन्दै स्थानीयले चन्द्रनिगाहपुर-गौर सडकखण्डमा चक्काजाम गरेको छ। पुल बनाउन माग गर्दै बुधवार दिउँसो चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीयले चक्काजाम गरेका हुन्। हुलाकी राजमार्गअन्तर्गत पर्ने बागमतीको बरहवा पुल तत्काल बन्नुपर्ने माग...

  • रौतहटमा तस्करीको काठ बरामद

    रौतहट : जिल्लाको वृन्दावन नगरपालिका– ८ बर्गजवा टोलबाट मंगलबार प्रहरीले तस्करीको काठ बरामद गरेको छ। रौतहट प्रहरीले ४० क्युफिट सालको काठ बरामद गरेको जनाएको छ। बर्गजवा टोलस्थित बाटोको छेउमा रहेको परालभित्र सालको गोलिया लुकाई राखेको अवस्थामा प्रहरील...

  • नयाँ वर्ष मनाउन आएका दुई भारतीयलाई ट्यांकरले ठक्कर दिँदा मृत्यु

    चन्द्रनिगाहपुर : चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको चिडियादह चोकनजिक सर्लाहीतर्फ जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमवार राति ठक्कर दिँदा २ जना भारतीय युवकको मृत्यु भएको छ। भारत बिहार राज्यको सीतामढीबाट अंग्रेजी नयाँ वर्ष मनाउन...

  • विभिन्न काण्डको विरोध गर्दै रौतहटमा रास्वपाको प्रदर्शन

    रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका विभिन्न काण्डको विरोध गर्दै रौतहटमा प्रदर्शन गरेको छ। काठमाडौँको बालकुमारीमा भएको गोली काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेरामक्स घोटाला, वाइडबडी खरिद काण्ड, यती काण्ड...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]