रौतहट

  • युवा संघको दबाबले कार्यालय आउनै छाडे डिएफओ

    रौतहट : डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएफओ र एकजना सहायक वन अधिकृत कार्यालय छाडेर बेपत्ता भएका छन् ।  उनीहरू बेपत्ता हुनुको कारण नेकपा एमाले निकट युवा संघ हो। रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौं काँचा खयरका रुख कट...

  • मधेश सरकारको नेतृत्वमा एमालेको दाबी

    रौतहट : नेकपा एमालेले मधेश प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ। आइतबार नेकपा एमाले मधेश प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पूर्ण बैठकले मधेश सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो। मधेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले स्वाभावि...

  • दूधको भुक्तानी माग्दै किसानले गरे राजमार्ग बन्द

    रौतहट : दूध बेचेको पैसा नपाएपछि रौतहटका किसानहरू आन्दोलित बनेका छन्। दूध बेचेको सात महिनासम्म भुक्तानी नपाएपछि बिहीबार रौतहटका किसानहरू पूर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।दूध उत्पादक किसानहरूले रौतहटको चन्द्रनिगाहापुरमा बिहीबा...

  • रौतहटमा तीनजना नक्कली चिकित्सक पक्राउ

    रौतहट : रौतहटमा तीनजना नक्कली चिकित्सक पक्राउ परेका छन्। जिल्लाको यमुनामाई गाउँपालिका वडा नं–१ सुकदेव चोकस्थित सगरमाथा तराई हस्पिटल प्रालिमा कार्यरत ३ जना नक्कली चिकित्सक पक्राउ परेका हुन्। यसरी पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारन थाना ...

  • दूध बेचेको पैसा नपाएपछि आन्दोलनको तयारीमा किसान

    गौर : लामो समयदेखि आफूले दूध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन्। नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। विभिन्न निजी डेरीहरूले रौतहटका किसानबाट लगेको दूधको...

  • भारतबाट भित्र्याएको साढे २ क्वीन्टल माछा प्रहरी चौकीमै गाडियो

    रौतहट : रौतहट प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको अढाई क्वीन्टल माछा नष्ट गरेको छ। विशेष सूचनाका आधारमा गढीमाई नगरपालिका ७ धर्मपुरबाट बरामद गरिएको माछा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले नष्ट गरेको हो।  माछा प्रहरी चौकीको हा...

  • ईशनाथको कर्फ्यू हट्यो

    रौतहट : विगत पाँच दिनदेखि रौतहटको ईशनाथ नगरपालिकामा लगाइएको कर्फ्यू आज बेलुकाबाट हटाइएको छ। ईशनाथ नगरपालिका–७ स्थित घिउरा गाउँमा सरस्वतीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम दुवै समूहबीच उत्पन्न विवादलाई नियन्त्रणमा लिई शान्ति सुरक्षा कायम र...

  • हृदयघातबाट नगर स्वास्थ शाखा प्रमुख यादवको निधन

    रौतहट : जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयाघातको कारण निधन भएको छ। गरुडा नगरपालिका जयनगर गाउँमा घर भएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयाघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खान...

  • कर्फ्यू अवधिमै ईशनाथमा सरस्वतीको मूर्ति विसर्जन

    रौतहट : गत ४ दिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै सहमतिअनुसार विसर्जन गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमवार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्...

  • रौतहट इसनाथमा निरन्तर कर्फ्यु, सात सय प्रहरी खटाइयो

    रौतहट : समाजिक सद्भाव न भडक्ने उद्देश्यका साथ लगाइएको रौतहटको इसनाथ नगरपालिकामा कार्फ्युमा करिब सात सय प्रहरी परिचालन गरिएको छ। ईशनाथ नगरपालिका-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी ग...

  • एमाले रौतहटको अध्यक्षमा साह निर्वाचित

    रौतहट : नेकपा एमाले रौतहटको अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्। साह कुल १९३ मत ल्याएर निर्वाचित भएका हुन्।  उनका प्रतिष्पर्धी अखिलेश्वर चौधरीले १७५ मतमात्रै प्राप्त गरे। उपाध्यक्षमा रुपेशकुमार पटेल निर्वाचित भए ।  यस्तै सचिव पदमा बाबुराम दाहाल, उप...

  • एमाले रौतहटको नेतृत्व चयनका लागि मतदान जारी

    गरुडा : नेकपा एमाले रौतहटको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। गरुडामा बिहान १० बजेबाट मतदान सुरु भएको हो। मतदान दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए। निर्वाचनमा कुल ४ सय २६ मतदाता रहेका छन्। दशौं जिल्ला अधिवे...

  • एमाले रौतहटमा जुटेन सहमति, आइतबार निर्वाचन

    रौतहट : नेकपा (एमाले) रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो।  अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो।...

  • माधव नेपालकै कारण रौतहटमा विकास हुन सकेन : ओली

    रौतहट : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओललीले अहिलेको गठबन्धन सरकारले देशलाई अस्तव्यस्त बनाएको बताएका छन्। जनताको कुनै काम गर्न नसकेको सरकारले आफूले थालेको कामसमेत अलपत्र पारेको उनले अरोप लगाए। अध्यक्ष ओलीले एमालेले सुरु गरेका विकासका आयोज...

  • ओली आज रौतहट आउने

    रौतहट : नेकपा एमालेका अध्यक्ष केपी ओली आज रौतहट आउने भएका छन्। नेकपा एमालेको १० औँ  जिल्ला अधिवेशन उद्घाटन गर्न ओली रौतहट आउन लागेका हुन्। एमालेको १० औ जिल्ला अधिवेशन बिहीबार र शुक्रबार गरुडामा हुँदै छ। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका केन्द्रीय स...

  • एक महिनापछि खुल्यो गरुडा नगरपालिकाको ताला

    रौतहट : गरुडा नगरपालिकाको ताला एक महिनापछि खुलेको छ। एक महिनाभन्दा बढी लागेको ताला सोमबार साँझ ७ बजे खुलेको हो । नगर उपप्रमुख पुनमदेवी चौधरीसहित ६ वडाध्यक्षले विभिन्न माग राख्दै एक महिनादेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरी मूलगेटमा धर्ना दिँदै आएका थिए। ...

  • तस्करीको काठसहित एकजना पक्राउ

    रौतहट : वन कर्मचारीले रौतहटका दुई ठाउँबाट काठ बरामद गरेको छ। जिल्लाको वृन्दावन सब-डिभिजन र चेतनगर सब-डिभिजन अन्तर्गतको जङ्गलबाट तस्करले काठ तस्करी गरी ल्याइरहेको अवस्थामा वन कर्मचारीले चारवटा साइकल, चार थान सालको गोलिया‚ एउटा मोटरसाइकल सहित एकजना मानिसलाई प...

  • गठबन्धन सरकारले देशलाई ठूलो संकटतर्फ धकेल्यो : महासचिव पोखरेल

    रौतहट : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश ठूलो संकटतर्फ धकेलिएको बताएका छन्। नेकपा एमाले रौतहटले आज सदरमुकाम गौरमा आयोजना गरेको प्रतिनिधि परिषद् भेलालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन्।  पोखरेलले नेकपा एमाले सरक...

  • पाँच महिनादेखि उधारोमा दूध बेच्दै रौतहटका किसान

    गौर : आफूले बेचेको दूधको पैसा पाँच महिनादेखि नपाएपछि रौतहटका दूध उत्पादक किसान मारमा परेका छन्। आफूले बेचेको दूधको पैसा नपाएपछि उनीहरूले दाना किन्न पनि गाह्रो भएको गुनासो गरेका छन्। रौतहटका विभिन्न सहकारी तथा डेरीमार्फत खरिद गरिएको दूधको पैसा डिडिसी र विभि...

  • दाइजोको निहुँमा ज्वाइँले छोरीको हत्या गरेको माइतीको आरोप

    रौतहट : गौर नगरपालिका– ४ गढवामा दाइजोको निहुँमा छोरीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ। भारतको मोतिहारी रुसुलपुर घर भई हाल काठमाडौंमा बस्दै आएका सञ्जय बैठाले ज्वाइँ र उनका परिवारका अन्य सदस्यले गरेको छोरी २१ वर्षीया पुनमदेवीको हत्या गरेको आर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]