काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ। सरकारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेम...
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्ने भएका छन्। आज साँझ ७ बजे केही मन्त्रीहरुलाई शपथ खुवाइने बालुवाटार स्रोतले जनाएको छ।
स्रोतका अनुसार मन्त्री बन्नेको सूची तय नभए पनि विस्तारमा को को पर्छन् यकिन भएको छैन। प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गराएको भन्दै ओली सरकारका ६ जना मन्त्रीले पत्रकार सम्मलेन गरी सामूहिक राजीनामा दिएका थिए।
प्रधानमन्त्रीले आज ८ जना मन्त्रीलाई शपथ खुवाउने स्रोतले बताएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।