अर्थ

  • सल्यानबाट ६ करोडको ताजा तरकारी निकासी

    सल्यान : सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट तीन महिनाको अवधिमा ६ करोड रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठ २० देखि साउनसम्म ६ करोड रुपैयाँको ताजा तरकारी निकासी भएको हो।  बन्दाबन्दीका कारण सुरुमा तर...


  • तरकारी खेतीबाट वार्षिक ३ लाख कमाउँछन्‌ खेमराज

    डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का खेमराज अवस्थी स्कुले विद्यार्थी हुँदा परिवारका सदस्यहरू आलु खेती गर्थे। विद्यालय जाँदा उनलाई उतैबाट आलु बेचेर आउन घरबाट आग्रह गरिन्थ्यो। उनी स्कुल जाँदा आलु बेच्न बजार पनि पुग्थे। एक दिन बोकेको बोराभित्र क...


  • विदेशमा बेहाल, स्वदेशमै श्रम गर्दा फलिफाप !

    म्याग्दी : समयको माग र उपभोक्ताको चाहनालाई पहिचान गरी परिश्रम गर्ने हो भने आफ्नै गाउँ-ठाउँ र पाखा-पखेरामा पनि मनग्गे आम्दानी गर्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण बनेका छन् : म्याग्दीका पौरखी किसान तिलक गुरुङ। २० वर्ष अघिसम्म अनकन्टार पाखो भनेर कसैले व...


  • २५ बैंकको आर्थिक विवरण सार्वजनिक : कोरोनाले करिब ११ प्रतिशत नाफा घट्यो

    काठमाडौं : कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो।  अन्य क्षेत्र जस्तै बैंक तथा ...


  • साढे ४ अर्ब रुपैयाँ बढीको शेयर निष्काशन तयारी

    काठमाडौं : नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ। बोर्डले बीमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो। ...


  • 'नेपाल घुम्‍न सुरक्षित रहेको सन्देश दिन ढिला नगरौं'

    काठमाडौं: नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्‍ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दीपकराज जोशीले बताएका छन्।  कोभिड-१९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द छ। त्यसैले लकडाउनपछि पर्यटन क्षेत्रल...


  • आज ८ सयले बढ्यो सुनको भाउ

    काठमाडौं : सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ।  अस्ति घटेर हिजादेखि बढ्न सुरु भएको सुनको मूल्य आज तोलाको ९८ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  चाँदीको मूल्य पनि आज बढेको छ। ६५ रुपैयाँले बढेर आज चाँदी...


  • स्वास्थ्य सुरक्षालाई ख्याल गरेर सेवा दिन राष्ट्र बैंकको निर्देशन

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आफ्नै खर्चमा बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ संक्रमण भएका र उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले बिहीबार विशेष परिपत्र जारी गर्दै कोरोनाको संक्रम(ा दिनानुदिन बढ्दै गएकाले बैंक तथा वित्तीय...


  • तोलाको २४ सय बढ्यो सुनको भाउ

    काठमाडौं : सुनको भाउ आज फेरि बढेको छ। हिजो ह्वात्तै घटेको सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय पुगेको छ। हिजो सुनको मूल्य ६ हजार २ सय रुपैयाँ ...


  • सुनमा ऐतिहासिक गिरावट, एकै दिन ६ हजार २ सय घट्यो

    काठमाडौं : नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भएकोमा बुधबार ९५ हजार ४ सयमा झरेको हो।  ...


  • मालिकाका किसानले उत्पादनमा आधारित अनुदान पाए

    गुल्मी : जिल्लाको मालिका गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ।  आर्थिक बर्ष २०७६/०७७ मा किसानहरूले उत्पादन गरेको आधारमा अनुदान वितरण गरेको मालिका गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी ...


  • जग्गा घोटाला गरेको इसुवाखोला हाइड्रोपावरले पीडितलाई थप ९ करोड रुपैयाँ दिने

    संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका-१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले पीडित स्थानीयलाई ९ करोड रुपैयाँ रकम थप गर्ने भएको छ। हाइड्रोपावर कम्पनीले  जमिनको किर्ते कागज बनाएर करोडौं रकम घोटाला गरेको जानकारी पाएपछि स्थानीय आन्दोलित भएक...


  • मुगुमा ग्लोबल आइएमईको नयाँ शाखा

    काठमाडौं : ग्लोबल आइएमई बैंकले मुगुको छायाँनाथ गाउँपालिका–२ गमगढीमा बिहीबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु&...


  • आज पनि एक हजारले बढ्यो सुनको भाउ

    काठमाडौं : सुनको भाउ आज पनि तोलामा एक हजार रुपैयाँ बढेको छ।  हिजो १ लाख २ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलामा १ लाख ३ हजार ५ सय पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।  लगातार उकालो लागिरहेको सुनको मूल्य रोकिएको छैन्। आज चाँदी...


  • आज ११ सयले बढ्यो सुनको भाउ

    काठमाडौं : सुनको भाउ आज पनि तोलामा ११ सय रुपैयाँ बढेको छ। हिजो तोलामा १६ सयले बढेर१ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको सुन आज १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।  तेजावी सुनको मूल्य आज तोलामा १ लाख २ ह...


  • लगानीकर्ताले सुरक्षित बजार खोज्दा सुन तोलाको लाख नाघ्यो

    काठमाडौं : लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख नाघेको छ। नयाँ रेकर्ड कायम गर्दै आज सुनको भाउ प्रतितोला १ लाख १ हजार ४ सय पुगेको हो।  क...


  • सुन तोलाको एक लाख नाघ्यो, चाँदी पनि बढ्यो

    काठमाडौं :  सुनको भाउ एक लाख नाघेको छ। आज सुनको मुल्य तोलामा १६ सयले बढेर प्रति तोला एक लाख एक हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।   नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो। यस अघि मंगलबार सुन प्रतितो...


  • राहदानी वितरणबाट लमजुङमा साढे एक करोड राजस्व संकलन

    लमजुङ : राहदानी वितरणबाट लमजुङमा गत आर्थिक वर्षमा साढे एक करोड रुपैयाँ राजस्व संकलन भएको छ।  जिल्ला प्रशासन कार्यालयका अनुसार २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म राहदानी वितरणबाट एक करोड ३० लाख २४ हजार ५२४ रुपैयाँ राजस्व संकलन भएको हो। सहायक प्रमुख जिल्ला ...


  • सुन तोलाको ९९ हजार ८ सय, कारोबार ठप्प

    काठमाडौं : छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ बढेर ९९ हजार ८ सय पुगेको छ।  आइतबार ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय पुगेको सुनको मूल्य हिजो स्थिर रह्यो भने आज २ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो।  यस्तै तेजावी सुनको मू...


  • लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त

    काठमाडौं : लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त भएका छन्। सोमबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]