थाहा संवाद

  • आलोचना गर्नेहरूले हाम्रो नयाँ सपना बुझेका छैनन्

    पोखरा : मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार बन्यो। तत्कालीन गण्डकी र धौलागिरी अञ्चल गाभिएर गण्डकी प्रदेश पनि बन्यो। यो छुट्टै सरकार भएकोले यसले आफैँ बजेट ल्याउने, आफैँ कार्यक्रमहरू ल्याउने गर्न थाल्यो। प्रशस्त पर्यटकीय सम्भावना देखेर गण्डकी सरकारले आफ्नो प्रदेशको ...


  • गरिबी हटाउन नसके गाउँको उन्‍नति छैन

    बागलुङको दुर्गम क्षेत्र भनेर चिनिने निसीखोला गाउँपालिकाका सबै वडा अहिले सडक सञ्‍जालसँग जोडिएका छन्। मध्यपहाडी लोकमार्गले फन्को मारेको गाउँपालिकाको आर्थिक विकासको  मुख्‍य आधार सडक बन्न थालेको छ। जनप्रतिनिधि आएपछि यस गाउँपालिकाका सर्वसाधारणले सुविधाभो...


  • सिंहदरबारको अधिकार गाउँमा आउँदैन, जनताले बुझिसके

    दाङ : राजपुर गाउँपालिका जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित छ। साबिकका बेला र राजपुर गाविस मिलेर बनेको यो गाउँपालिका जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका हो। यसको क्षेत्रफल ५७७.३३ वर्ग किमि छ। यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, ...


  • प्रदेश सरकारले राजधानी सारेन, एक वर्ष खेर फाल्यो

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा सञ्चालन भएको डेढ वर्ष पुगेको छ। यो अवधिमा प्रदेश सभाबाट ३० वटा विधेयक पारित भएका छन्। दुई विधेयक विचाराधीन छन्। प्रदेश सभाले कानुन निर्माणलाई तीव्रता दिएको जनाएको छ। प्रदेशसभा सदस्यहरूले पछिल्लो समय कानुन निर्माणसँगै विकास निर्माणमा प...


  • अर्को निर्वाचनसम्ममा नेकपा सरकारको हाइहाइ हुन्छ

    विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अझै तलसम्म पुगेको छैन। जसले गर्दा उसले नेतृत्व गरेका तीनैतहका सरकारले प्रभावकारी काम गर्न नसकेको आलोचना भइरहेको छ। संघीय संरचनामा गएपछिको नयाँ संरचना प्रदेश सरकार यो सन्दर्भमा सबैभन्दा अलमलमा परे...


  • अर्बौं लगानीमा मम पसल खोलेका होइनौं, भन्‍नेबित्तिकै उठाएर लैजान

    काठमाडौं : संसदको लेखा समितिले निर्देशन दिएपछि धादिङको रोराङ बेनीघाट गाउँपालिकाले चीनको ह्वासिङ सिमेन्टलाई ५० वर्षका लागि लिजमा दिएको १६९ रोपनी जग्गाको सम्झौता खारेज गरेको छ। सम्झौता खारेजपछि लगानीकर्ताले नेपालमा ल्याउन लागेको लगानी अन्तै जान...


  • अहिले पनि महिलालाई घर बाहिर जान दिँदैनन्

    डडेल्धुरा :  भागेश्वर गाउँपालिका डडेल्धुराका साविक बगरकोट, भागेश्वर र रुपाल गाविसलाई मिलाएर बनाइएको हो। भागेश्वर गाउँपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो। डडेल्धुरा जिल्लाबाट १४  किमी पश्चिममा रहेको छ भागेश्वर गाउँपालिका। अस्थाइ केन्द्र बगरकोट रहेको उ...


  • भारत-पाकिस्तान तनावले नेपाललाई ठूलो क्षति हुन्छ

    भारतले जम्मु कश्मीरका नागरिकलाई विशेषाधिकार दिने व्यवस्था गरिएको संविधानको धारा ३७० र ३५ 'ए' खारेज गरेपछि छिमेकी पाकिस्तानसँग तनाव गहिरिएको छ। पाकिस्तानले भारतसँगको आर्थिक र कुटनीतिक सम्बन्ध तोडिसकेको छ। दुई देशबीचको रेल सेवा पनि रोकिएको छ। कश्मीर मुद्दाल...


  • म राजनीतिमा फर्किन सक्छु

    कुनै बेला अनेरास्ववियुकी केन्द्रीय सचिव थिइन् विद्या भट्टराई। नेकपा एमालेका नेता रवीन्द्र अधिकारीसँग वैवाहिक बन्धनमा बाँधिएपछि उनको त्यो परिचय फेरियो। रवीन्द्रसँगको विवाहसँगै विद्याको सक्रिय राजनीतिले पूर्णविराम लियो। रवीन्द्रसँग बिहेको डेढ वर्षपछि उनले एमए पास गरिन्। त्य...


  • तल्लो चमेलिया प्रदेश सरकारले बनाउँछ

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भइसकेको छ। यो अवधिमा अल्पकालीनसहित प्रदेश सरकारले तीनवटा बजेट ल्याइसकेको छ। नीति तथा कार्यक्रम र बजेटमा प्रदेश गौरवका योजना समेटिए पनि हालसम्म प्रदेश सरकारले कुनै पनि प्रदेश गौरवका आयोजना अगाडि...


  • जनताले देवत्वकरण गरेका ओलीले काम गरेनन्

    प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी, नेपालले कांग्रेससँगम मिलेर २६ दिनसम्म प्रतिनिधिसभामा अवरोध गर्‍यो। संविधान संशोधन र मधेस आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नु...


  • अदालतविरुद्ध टिप्पणी गरे सरकार नै कमजोर हुन्छ

    नेपालमा न्यायपालिका र कार्यपालिकाबीच प्राय: खराब सम्बन्ध देखिन्छ। हुन त शक्ति पृथकीकरणको अवधारणाअनुसार दुवै निकायको छुट्टाछुट्टै क्षेत्राधिकार हुने भएकाले कतै न स्वार्थको टकराव हुनु पनि स्वाभाविक हो। तर, यस्ता विषयहरूमा दुई अंगहरू मैदानमै उत्रिएर एकअर्काको विरोध ग...


  • भ्रष्टाचारमा मुछिएका कर्मचारीलाई तत्कालै कारबाही गर्छौं

    विराटनजर : गत असार २६ गते भोजपुरमा प्रदेश सरकार अन्तर्गतका एक कर्मचारी एक लाख ८० हजार घुससहित रंगेहात पक्राउ परे। मुख्यमन्त्री शेरधन राईको गृहजिल्लाको यो प्रकरणमा प्रदेश सरकारसम्म तरंग ल्यायो। त्यसपछि आर्थिक वर्ष सकिएको केही दिनमै प्रदेश १ का भौतिक पूर्वाधार तथा विकास म...


  • झ्यालबाट सुझाव दिन खोज्नेहरू झल्याकझुलुक देखिन थाले

    मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरू तत्कालिन एमाले र माओवादीबीच एकता घोषणा भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीले दुईतिहाइ बहुमतको सरकार चलाइरहेको छ। यो पार्टीको एकताको अन्तिम मिति भने सरेको सर्‍यै छ। एकताका प्रत्येक खुट्किला आफैंले तोकेको समयमा पार गर्न नेकपा...


  • पार्टी एकता कसैको तेजोवध र कसैलाई हस्तिनापुरमा राज गर्न होइन

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले हालै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दै जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ। कुनै जिल्लामा १० जनासम्म सह-इन्चार्ज तोकिएको छ भने कतै एकजना पनि सह-इन्चार्ज छैनन्। केही नेताले घटुवा भएको महसुस गर्दै आफूलाई जिम्मेवारी नचाहिने जानकारी प...


  • जनप्रतिनिधिलाई टेर्दैनन् कर्मचारी, 'सिङ' जोड्न आइपुग्छन्

    पाँचथर : पाँचथरको एक मात्रै नगरपालिका फिदिम। साविकको फिदिमसहित चोकमागु ,सिवा, लुम्फाबुङ, रानीटार, नाङ्गिन, लुङ्रुपा र याङ्नामको १ देखि ५ नम्बर वडालाई मिलाएर फिदिम नगरपालिका बनाइएको हो। राष्ट्रिय जनगणना २०६८ अनुसार फिदिम नगरपालिकाको जनसंख्या ४९२०१...


  • राजस्‍व लक्ष्यअनुसार नै उठेको छ, विकास खर्च पनि कम छैन

    'ठूलो बजेट ल्याउन सक्ने अवस्था हुँदा-हुँदै पनि हामीले कार्यन्वयन गर्न सक्ने गरीको बजेट ल्याएका छौँ' गत आर्थिक वर्ष १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए। उनले खर्चको प्रवृत्ति राम्रो नभएको भन्दै तत्‍काल सुधार...


  • विप्लवसम्म पुग्‍ने सूत्र भेट्न सकेको छैन

    सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरू पहल गरिरहेका छन्। नख्खुस्थित एनसेलको कार्यालयमा एकजनाको ज्यान जाने गरी बम पड्काएपछि आक्रोशित सरकारले प्रतिबन्ध लगाएको विप्लवसँग सरका...


  • प्रदेशलाई चुस्त बनाउन खोज्दा केन्द्रले असहयोग गर्‍यो

    काठमाडौं : प्रदेश ५ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएको केही दिनमै प्रदेश ३ का उपाध्यक्ष डा. खिमलाल देवकोटाले राजीनामा दिए। श्रेष्ठले राष्ट्र बैंकको जिम्मेवारीलाई निरन्तरता दिने बताए पनि देवकोटाले भने व्यक्तिगत का...


  • काठमाडौंले अझै पनि सुदूरपश्‍चिमलाई हेपिरहेको छ

    सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पुग्न लागेको छ। यो अवधिमा प्रदेश सरकारले तीन पटक बजेट ल्यायो। आर्थिक वर्ष २०७४/०७५ को अल्पकालीन बजेट ल्याएको प्रदेश सरकारले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याएको थियो।  आगामी आर्थिक वर्षको लागि अ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]