खेलकुद

  • प्रिमियर लिग : चेल्सीको अन्तिम चारमा रहने सम्भावना कायमै

    इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गरेको छ। चेल्सीको जितमा खेलको एक मात्र गोल ओलिभर जिराउडले गरेका हुन्। उनले खेलको पहिलो हाफको अन्तिम मिनेट गरेको निर्णायक गोल नै खेलको निर्णायक गोल हुन पुग्यो।  जितपछि चेल्सीले ...


  • चार महिनापछि अष्ट्रेलियामा फर्कियो फुटबल

    अष्ट्रेलियामा चार महिनापछि फुटबल फर्किंदै छ। जुलाई १७ देखि त्यहाको टप फुटबल लिग (ए लिग) सुरु हुँदैछ। फुटबल फेडेरेशन अफ अष्ट्रेलिया (एफएफए)ले सोमबार उक्त जानकारी दिएको हो। बिहीबारबाटै सुरु हुने भनिए पनि मेलबर्नमा कोरोना संक्रमणको देखिएपछि एक दिनपछि सारिएको हो...


  • रियल मड्रिड ला लिगाको उपाधि नजिक

    स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानाडालाई २–१ गोलले पराजित गरेको छ।  ग्रानाडाको  घरेलु मैदानमा मैदानमा रियललाई जिताउन फर्लान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे। ग्रानडाका डार्विन माचिसले १ गोल फर्काए।  जितसँगै रियल बार्सिलोनाभन्दा...


  • म्यानचेस्टर सिटीको प्रतिबन्ध हट्यो, च्याम्पियन्स लिग खेल्न पाउने

    काठमाडौं : ​इङ्ग्लिस प्रिमियर लिगको साविक च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपुर्ण मुद्दामा विजयी हासिल गरेको छ। इंलिस क्लब सिटीमाथि युइएफएले लगाएको दुई वर्षको प्रतिबन्ध 'कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस' (कास)ले खारेज गरेको हो।  सोमबार भएको सुनुवाइमा अदाल...


  • वेष्ट इन्डिजसँग इङ्ग्लायण्ड पराजित

    काठमाडौं : कोरोना भाइरसको महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ। क्रिकेट गतिविधि रोकिएको १ सय १७ दिनपछिको पहिलो टेष्टमा वेष्टइन्डिजले इङ्ल्याण्डलाई ४ विकेटले पराजित गरेको हो। अन्तिम दिन जितका लागि पाएको २०० रनको लक्ष्य पाहुना...


  • रोमाञ्चक मोडमा ला लिगा

    काठमाडौं : स्पेनिस फुटबल लिग ला लिगामा अब तीन खेल बाँकी छ। उपाधि होडमा भने चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड आफ्नो दाबेदारीमा कायम छन्। बार्सिलोनाको तुलनामा रियललाई यो सिजनको उपाधि यात्रा केही सहज छ, अर्थात रियलको हातमा उपाधि छ। तर बार्सिलोनाले भने रियल...


  • बर्नमाउथसँग लेस्टर सिटीको लज्जास्पद हार

    काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनको बर्नमाउथसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर बर्नमाउथसँग ४–१ गोलले पराजित भएको हो।  भिटालिटी स्टेडियममा सम्पन्न खेलमा बर्नमाउथको ...


  • प्रिमियर लिग : चेल्सीको लज्जास्पद हार, लिभरपुल बराबरीमा रोकियो

    इङ्लिस प्रिमियर लिग विजेता लिभरपुल बर्नलीसँग बराबरीमा रोकिएको छ।  एनफिल्ड स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली लिभरपुल अंक बाँड्न पुग्यो। खेलको ३४ औं मिनेटमा फ्याबिनोको पासमा गोल गर्दै एन्ड्रिउ रोबर्टसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका...


  • बार्सिलोनाको उपाधि होड कायमै, भालाडोलिड पराजित

    काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जीत निकालेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोलले पराजित गरेको हो।  बार्सिलोनाको जितमा खेलको १५ औँ मिनेटमा अर्टुरो भिडालले निर्णायक गोल गरे।  जितसँ...


  • महिला फुटबलर मनमाया र इन्दिरा गृह नगर लेटाङमा सम्मानित

    इलाम : १३ आंै दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका दुई खेलाडी गृह नगरमा सम्मानित भएका छन्। मोरङको लेटाङ नगरपालिकाले महिला टोलीका सदस्यद्वय मनमाया लिम्बू र इन्दिरा राईलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो। नगरप्रमुख शंकर र...


  • राखेप सदस्यसचिवकाे आवेदन मागियाे

    काठमाडाैं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि आवश्यक योग्यता पुगेकाले आवेदन दिन सक्ने भएका छन्। खेलकुद मन्त्रालयले शुक्रबार एक सुचना जारी गर्दै ७ दिनभित्र दरखास्त दिन भनेको छ। मन्त्रालयले सुचना निकालेसँगै अब औपचा...


  • एशिया कप रद्ध भइसक्यो : सौरभ गांगुली

    काठमाडौं : भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरव गांगुलीले यसै वर्षको सेप्टेम्बरमा हुने तय भएको एशिया कप क्रिकेट रद्ध भइसकेको बताएका छन्।  यो प्रतियोगिता पाकिस्तानले आयोजना गर्ने तय भएको थियो। यद्यपी पाकिस्तानी क्रिकेट बोर्डले भने आधिकारीक...


  • एस्टन भिल्लाविरुद्ध युनाइटेडको फराकिलो जित

    काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फराकिलो जित निकालेको छ।  आज विहान सकिएको खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई ३–० गोलले हराएको हो। म्यानचेष्टरको जितमा ब्रुनो फर्नान्डेज, म्यासन ग्रिनउड र पउल पोग्बाले एक–एक गोल गरे।...


  • बार्साको उपाधि होड कायमै, मड्रिडसँग अंक दूरी घट्यो

    काठमाडौं : स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले इस्पानियोललाई पराजित गरेको छ।  निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले इस्पानियोललाई १–० गोलले पराजित गरेसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको छ।  लिगमा रियलक...


  • चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल बराबरीमा रोकियो

    काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो। क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक&divid...


  • राखेपको कार्यवाहक सदस्यसचिवमा ढकाल

    काठमाडौं :  सरकारले नयाँ खेलकुद विकास ऐन लागु गरेसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप) को रिक्त रहेको सदस्यसचिवको पदमा खेलकुद मन्त्रालयले कार्यवाहक सदस्य सचिवको जिम्मेवारी भक्त बहादुर ढकाललाई दिएको छ। युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्...


  • प्रिमियर लिग : एभर्टनको गोलमा टोटनह्यामको जीत

    इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनविरुद्ध संघर्षपूर्ण जित निकालेको छ। गएराति घरेलु मैदानमा सम्पन्न खेलमा टोटनह्यामले एभर्टनविरुद्ध १–० गोलको जीत निकालेको हो। ​ संघषपुर्णमा खेलमा टोटनह्यामका लागि एभर्टनले नै गोल उपहार दिएको थियो। खेलको ...


  • सन्दीप लामिछाने अहिलेसम्मकै कीर्तिमानी रकममा जमैका तलावाजबाट खेल्ने

    काठमाडौं : नेपाल स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै धेरै रकममा क्यारेबियन प्रिमियर लिग(सिपिएल) मा अनुबन्धित भएका छन्। उनलाई यो सिजन जमैका तलावाजले एक लाख ३० हजार अमेरिकी डलरमा सोमबार दोस्रो राउन्डमा अनुबन्ध गरेको हो। उनले आफ्नो मूल्य ९० हजार अमेरिकी डलर (एक करोड...


  • भिल्लारियलविरुद्ध बार्सिलोनाको सहज जीत

    स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान र अन्सु फातीले एक एक गोल गरेका थिए भने एक गोल भिल्ला रियलका पाउ टोरेजले आत्मघाती गोल गरेका थिए। त्यस्तै भिल्ला रियलका लागि एक ...


  • रामाेसकाे पेनाल्टीमा रियलकाे महत्वपूर्ण जित, बार्सिलाेनासँगकाे अंक दूरी बढ्याे

    काठमाडौं : शीर्ष स्थानको रियल म्याड्रिडले ला लिगामा एथ्लेटिक क्लबविरुद्ध महत्वपूर्ण जित दर्ता गरेको छ। नेपाली समयअनुसार आइतबार साँझ सकिएको खेलमा एथ्लेटिकलाई १–० गोलअन्तरले पराजित गरेको हो।  रियलको जितमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेका ह...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]