समाज

  • सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै कर्मचारी आन्दोलित

    जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई कारबाहीको मागसहित कर्मचारी आन्दोलनमा उत्रिका छन्। मन्त्री यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झामाथि गरेको कुटपिटको विरोधमा कर्मचारीहरू आन्दोलित बनेका हुन्। निजामती ...


  • डा. केसीको उपचारका लागि ६ सदस्यीय विशेषज्ञ टोली इलाम प्रस्थान

    काठमाडौं : अनशनरत प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली इलाम प्रस्तान गरेको छ। प्रतिष्ठानका सहायक निर्देशक डा विकास साहको नेतृत्वमा ६ सदस्यीय विशेषज्ञ टोली इलाम ...


  • त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा चरेस बरामद

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका अनुसार बुधबार बिहान विदेश तस्करीका लागि लगिदै गरेको चरेकोको ठूलो परिमाण बरामद भएको हो। प्रहरीका अनुसार तस्करीमा संगल्न केही...


  • बर्दियामा गोली चल्यो, हत्या आरोपी समातिए

    काठमाडौंः प्रहरीले बर्दियामा गोली चलाएर सुर्खेतका दिपकसिंह ठकुरीको हत्या आरोपीलाई पक्राउ गरेको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ मा पक्राउ परेका युवराज गिरीमाथि प्रहरीले गोली चलाएको हो। बर्दियामा पक्राउ परेका गिरी बाँके प्रहरीलाई बुझाउने क्रममा भाग्न खोजेपछि ...


  • घरगोठमा आगलागी, साढे पाँच लाखको क्षति

    कञ्चनपुर  ः शुक्लाफाँटा नगरपालिका ८ पिलरीफाटामा गएराति आगलागी हुँदा एक घर र एक गोठ जलेको छ। आगोले स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत 'सट' हुँदा स...


  • प्रहरीको कुटाइले दुई जना घाइते

    बागलुङ : प्रहरीको कुटपिटबाट गलकोट नगरपालिकामा दुईजना घाइते भएका छन्। हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट वडा नंं.६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका हुन्।  गम्भीर घाइते बस्नेतको उपचार पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपच...


  • भक्तपुरमा माछा मार्ने जात्रा सुरु

    भक्तपुर : भक्तपुरमा १६ औ शताब्दीदेखि प्रचलनमा रहेको प्रसिद्ध ङालाकेगु (माछा जात्रा) जात्रा मंगलबार रातिदेखि सुरु भएको छ। भक्तपुरको ऐतिहासिक तथा सांस्कृति महत्त्व रहेको यो जात्रा माघे संक्रान्तिको राति देवगृहबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्वारा अष्टमात्रिका देवी देवत...


  • 'तरकारी खेतीले हटे दुःखका दिन'

    कञ्चनपुर : व्यावसायिक तरकारी खेती गर्न थालेपछि बेलौरी नगरपालिका ३ का धम्मल चौधरीले भारतीय किसानको खेतमा मजदुरी गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्।  निकटवर्ती भारतीय किसानको खेतमा उखु, गोडमेल गर्ने, सिँचाइ गर्ने र काट्ने कामबाट हुने आम्दानीले उनकोे प...


  • आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

    काठमाडौं : १९९० माघ २ गतेको महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै बुधबार २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ।  भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि यो दिवस...


  • १० दिनदेखि हराएका किशोर मृत फेला

    दैलेख : दश दिनदेखि हराइरहेको गुराँस गाउँपालिका–२ का १३ वर्षीय अविनाश रावल मृत भेटिएका छन्। सोही वडाको लम्तरी भन्ने ठाउँमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा शव मंगलबार साँझ पाँच बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पो...


  • डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, सुईद्वारा दिइयो ‘एन्टिबायोटिक’

    इलाम : चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै पुस २५ गतेदेखि अनशनमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ। विगत सात दिनदेखि अनशनमा रहेका डा. केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि उह...


  • सवारी दुर्घटनामा परी एक पैदलयात्रीको मृत्यु

    भद्रपुर, (झापा) : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगरमा सवारी दुर्घटनामा परी एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।  मृत्यु हुनेमा मेचीनगर ७ निवासी ४५ वर्षीय डेनी जोन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले...


  • तीस महिनामा ३५ किमी कालोपत्रे गर्ने गरी काम सुरु

    जाजरकोट : मध्यपहाडी लोकमार्गमा वर्षेनी सास्ती भोग्दै आएका स्थानीयबासीले अवको तीस महिनाभित्र कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा कालोपत्रेको काम सुरु भएपछि यहाँका स्थानीयको सास्ती हट्ने भएको हो। तीस महिना भित्र ३५ कि...


  • भीरबाट लडेर युवकको मृत्यु

    बैतडी : बैतडीमा मंगलबार एकयुवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा दोगडाकेदार १ कुम्तडीका ३४ वर्षीय देवराम भुल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख,प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए। सोमबार राती स्थानीय खौलाबजारवाट घर फर्केका भुल मं...


  • आगलागीमा एकको मृत्यु

    हेटौंडा : मकवानपुरको पूर्वी क्षेत्रस्थित विकट धियाँलमा सोमबार राति आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका १ स्थित धियाँलमा रहेको दावा थिङको घरमा अचनाक आगलागी हुँदा उनकी पत्नी ६७ वर्षीया साइलीमाया थिङको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...


  • पूर्वकै पहिलो गोरु जुधाई प्रतियोगितामा १५ हल गोरुको भिडन्त

    धनकुटा : माघेसंक्रान्तिको अवसरमा धनकुटामा पूर्वमै पहिलोपटक गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। धनकुटाको पाख्रिबास नगरपालिका ७ स्थित मुगामा यसवर्ष पहिलो पटक १५ हल गोरु जुधाइएको माघेसंक्रान्ति मेला व्यवस्थापना समितिका अध्यक्ष गोपाल विश्वकर्माले जानकारी दिए। प्रतियोगिता...


  • हरेक स्थानीय तहमा छोरीको स्वास्थ्य बीमा कार्यक्रम : मुख्यमन्त्री राउत

    लहान : सप्तरीको पश्चिमवर्ती सुरुंगा नगरपालिका ५ बनिगामामा थारू समुदायले मनाउने माघीको अवसरमा मंगलबारदेखि दुई दिने महोत्सव शुरु भएको छ। महोत्सवको मंगलबार अपरान्ह प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे। महोत्सवको उद्घाटन गर्दै मुख्य मन्त्री राउतले थारू सम...


  • विपन्न परिवारलाई न्यानो कपडा बाँड्दै रिक्सा-चालक तिमल्सिना

    रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका ४ बस्ने रिक्सा चालक केदार तिमल्सिनालाई हिजोआज आफ्नो कामभन्दा पनि अरूकै चिन्ताले भ्याइनभइ छ। आफैँ गरिब मजदुरी गरेर परिवार पाल्ने रिक्सा चालक निमल्सिनालाई जाडो सुरु हुना साथ गरिब, निमुखा जनताको चिन्ता हुन्छ। समाजमा गरीब, असहायलाई...


  • देवघाटधाममा मेला हेर्न आएका कान्तिपुर पब्लिकेशनका मेसिन अपरेट बेपत्ता

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकास्थित देवघाटधाममा मेला हेर्न आएका एक युवक बेपत्ता भएका छन्। काली गण्डकी र त्रिशुली नदीको संगममा पौडी खेल्ने क्रममा भुमरीमा परेर गैडाकोट–८ का २४ वर्षीय चित्रबहादुर गुरुङ बेपत्ता भएका हुन्।  गुरुङको खोजतलास भइरहेको जिल्ल...


  • रवीन्द्र र रञ्जुबारे भ्रामक समाचार लेखेको आरोपमा एक पक्राउ

    काठमाडौं : तत्कालीन विवेकशील साझा पार्टी संयोजक र नेता रञ्जु दर्शनाका बारेमा भ्रामक समाचार लेखेको आरोपमा जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा मुक्ति मिडिया प्रालि र नेपालटक डटकम अनलाइनका संचालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ का श्याम रोका ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]