|

काठमाडौं वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। १६ रन बनाएर कुशल मल्ल आउट भएका हुन्। 

यसअघि कुशल भुर्तेल १६ रनमा आउट भए। १२ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए। त्यस्तै, ओपनर अनिल साह ९ बलमा ५ रन बनाएर आउट भएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।  वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो। 

 नेपालका लागि दीपेन्द्रसिंह ऐरी,  कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.