काठमाडौं : संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग छलफल गर्दैछन्। छलफलका लागि...
काठमाडौं : राष्टिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली गरेको छ। र्याली बबरमहलबाट शुरु भएर । र्याली थापाथली त्रिपुरेश्वर सुन्धारा रत्नपार्क जमल हुँदै दरबार मार्ग पुगी सभामा परिणत भएको छ।
र्यालीमा राप्रपाका अध्यक्ष कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र वरिष्ठ नेताहरू समेत सहभागी रहेका छन्।
केही तस्वीर झलक :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।