ओखलढुङ्गा : आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। आज मध्याह्नमा हरिबोले बसाहा सामुदायिक वनको ...
काठमाडौं : जनता समाजवादी पार्टीमा एकले अर्को समूहलाई स्पष्टीकरण सोध्ने दोहोरी नै चलेको छ।
महन्थ ठाकुर समूहले उपेन्द्र यादव समूहलाई स्पष्टीकरण सोधेको केही घण्टामा अर्का अध्यक्ष यादव समूहले चार नेतालाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरण सोधिएका नेतामा संसदीय दलका नेता राजेन्द्र महतो, अध्यक्ष महन्थ ठाकुर, कार्यकारीणी सदस्य सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन्।
देउवालाई समर्थन किन गरेको भन्दै अध्यक्ष ठाकुरद्वारा यादवलाई स्पष्टीकरण |
यस्तो छ पत्र
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।