जनकपुरधाम : सत्ता गठबन्धनको माओवादी केन्द्रका मधेश सरकारमा रहेका मन्त्रीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मधेशको ठूलो दल एमालेका मन्त्रीहर...
काठमाडौं : सरकार विरुद्ध अविश्वासको प्रस्तावमा छलफल गर्न नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बुधबार बस्दैँछ।
संसदीय दलको कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थितीका विषयमा छलफल हुने सचेतक सीता नेपालीले जानकारी दिइन्। उनका अनुसार बैठकले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई कसरी अगाडी बढाउने भन्ने विषयमा बैठकले धारणा तय गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।