राजनीति

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

फागुन १९, २०७५

    काठमाडौं : मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ। नेकपा नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सम्याेजक चेतन अधिकारीले जानकारी दिए।

    आइतवार बिहान  साढे १० बजे बस्ने बैठकले अधिकारीको निधनपछि उनलाई कस्तो सम्मान दिने भन्ने निर्णय लिइने बताइएको छ।  त्यस्तै नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]