काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजको एसँगको पाँच खेलको टी–ट्वेन्टी सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको ...
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटान प्रस्थान गरेका छन्।
भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन त्यसतर्फ साेमबार बिहना त्यसतर्फ गएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
जुलाई २ देखि ७ सम्म हुने प्रतियोगितामा भारतका विभिन्न राज्य, भुटान, नेपाल र बंगलादेशका खेलाडीको पनि सहभागिता रहने छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।