काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गरेका छन्। जेठ १ गते राष्...
काठमाडौं : तत्कालीन नयाँ शक्ति पार्टीको महिला संगठन महिला शक्ति महासंघले मनु हुमागाईँलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको छ।
संगठनलाई नोक्सान पुर्याउने गतिविधि गरेकोले उनलाई कारबाही गरेको महिला शक्ति महासंघको सचिवालयको शुक्रबारको बैठकले निर्णय गरेको हो। बैठकले भगवती सुवेदीलाई महासंघको संयोजकमा सर्वसम्मत चयन गरेको छ।
बैठक महिला शक्ति महासंघकी इञ्चार्ज हिसिला यमीको उपस्थितिमा काठमाडौंमा बसेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।