विष्णुप्रसाद पोख्रेल
रुपन्देही-५(क)/प्रदेशसभा सदस्य
रुपन्देही-५(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १५४१६ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
विष्णु पोख्रेल विस २०३९ मा अर्घाखाची पणेना मा जन्मिएका हुन्। बाबु मोहनीलाल आमा लिलाका छोरा उनी स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन्। २०५४ सालबाट नेपाली कांग्रेसमा आवद्ध उनी १४ पटक गिरफ्तारी एक महिना गिरफ्तारीमा परेका छन्। नेविसंघका जिल्ला सभापति समेत बनेका उनी पेशाले होटल व्यवसायी पनि हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्