भूमिश्वर ढकाल
रुपन्देही-५(क)/प्रदेशसभा सदस्य
रुपन्देही-५(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २२०२५ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
भूमिश्वर ढकाल विस २०२३ सालमा गुल्मी खड्कोटमा जन्मिएका हुन्। बाबु प्रेमप्रसाद यादव र आमा बम छैरा उनी प्रविणता तहसम्मको अध्यन गरेका छन्। २०४२ सालबाट नेकपा एमालेमा आवद्ध उनी ५ वर्ष भूमिगत भएका थिए।उनी सुकुम्बासी समस्या समाधान आयोग, खेलकुद विकास समिति अध्यक्ष, राखेपको वोर्ड सदस्मेय भएर समेत काम गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्