हजरत बेलाल फकिर
रुपन्देही-५(ख)/प्रदेशसभा सदस्य
रुपन्देही-५(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १६७३ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
हजरत विलाल फकिर विस २०२८ लुम्बिनी सांस्कृतिक नपा, रुपन्देहीमा जन्मिएका हुन्। २०७४ मा नेकपा एमालेमा प्रवेश गरेका उनी त्यसअघि २०६३ सद्भावनामा राजनीति गरेका थिए। राजनीति संगै कृषि पेशामा पनि उनको अनुभव छ।
तपाईको प्रतिक्रिया दिनुहोस्