डिलाराम आचार्य
रुपन्देही-५/प्रतिनिधिसभा सदस्य
रुपन्देही-५/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेकपा माओवादी केन्द्र |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २०४३८ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
डिलाराम आचार्य विस २०१८ सालमा अर्घाखाचीमा जन्मिएका हुन्। बुटवलमा स्थायी ठेगना बनाएका आचार्य बाबु टिकाराम आचार्य र आमा चन्द्रकला आचार्यका छोरा हुन्। साक्षर आचार्य २०६६ सालबाट माओवादीमा संलग छन्। १ महिना २० दिन बन्दी जीवन विताएका उनी पूर्व सांसद हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्