अन्तरपालिका भलिबल : मेलौली र शिवनाथ फाइनलमा
बैतडी : बैतडीको देहिमाडौँमा जारी बृहत अन्तरपालिका भलिबल प्रतियोगितामा महिलातर्फ मेलौली र शिवनाथ फाइनलमा प्रवेश गरेका छन्। आइतवार भएको खेलमा शिवनाथले पुर्चौडीलाई र मेलौलीले दशरथचन्द “ए” लाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। फाइनल ...