झापा

  • एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनूस्: ओली

    झापाः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर  ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन्। एमाले र राप्रपाले  भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनम...

  • झापामा भतिजलाई गोली प्रहार गरी काकाले गरे आत्महत्या

    काठमाडौं : झापाको गौरादह नगरपालिका–८ मा एकजनाले भतिजलाई गोली हानेर आफूले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका विरेन साहको मृत्यु भएको हो। उनले आफैँले कञ्चटटमा गोली हानी आत्महत्या गरेको झापा प्रमुख जिल्ला अधिकार...

  • चट्याङ लागेर बालिकाको मृत्यु

    काठमाडौं : झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।  शुक्रबार साँझ परेको चट्याङ लागेर झापाको बिर्तामोड ३ चैतुबारीमा रुपलाल हस्दाकी छोरी ११ वर्षीया सञ्जुको मृत्यु भएको हो।  उनलाई साइकलमा गुडिरहेको अवस्थामा साँझ चट्याङ लागेको इलाका ...

  • झापा ५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस

    झापा : आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ। सोमबार बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो। क्षे...

  • धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

    झापा : भद्रपुर नगरपालिका–८ का बासिन्दा तीन महिनादेखि लेदो मिसिएको पानी पिउन बाध्य छन्।  खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए। ‘लेदो ...

  • मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

    झापा : झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ। जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ। विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ। उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल...

  • च्याउ बेचेर वार्षिक ६ लाख आम्दानी

    झापा : कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन्। उनी च्याउ बेचेरै वार्षिक छ लाख रुपैयाँ मुनाफा आर्जन गर्छन्। ११ वर्षअघि आफूसँग भएको पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार रूपैयाँ लगानी गरेर बनाएको ए...

  • झापामा नवजात शिशुको शव भेटियो

    झापा : मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको जानकारी दिए। ...

  • करेन्ट लागेर झापामा एकको मृत्यु

    झापा : भद्रपुर नपा-४ मा करेन्ट लागी बिहीवार एकजनाको मृत्यु भएको छ। भद्रपुर नपा-७ का स्थायी बासिन्दा भोटलाल गणेश राजवंशीको आमडागीमा रहेको इलाम टी-प्रोड्युसर प्रालिको भवन बनाउने काम गर्थे। ४० वर्षीय खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका...

  • मृत्यु भइसकेकालाई धमाधम ‘सासु’ भत्ता

    झापा : गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको पाइएको छ।  गाउँपालिकाले मृत्यु भएका २० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ। मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले त...

  • पिकअप गाडीले ठक्कर दिँदा अटो चालकको मृत्यु

    झापा : बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गमा सोमबार पिकअप गाडीले ठक्कर दिँदा अटोरिक्सा चालकको मृत्यु भएको छ। अटोचालक बुद्धशान्ति–७ का ४१ वर्षीय भानु खड्काको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठक...

  • काँकडभिट्टामा ७ सय केजी अवैध सुपारीसहित गाडी नियन्त्रणमा

    झापा : खुलेआम तेस्रो मुलुकबाट झापाको मेचीनगर नाका हुँदै सुख्खा सुपारी तस्करी भइरहेको छ। मेचीनगरको काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी, तिरीङ लगायतको नाकाबाट हुने सुपारी तस्करी केही समयका लागि रोकिएपनि फेरि सुरु भएको छ। इलाका प्रहर...

  • झापामा भारतीय नागरिक हत्या प्रकरण : घटनामा संलग्न थप एकजना पक्राउ

    झापा : झापामा भारतीय नागरिकको हत्यामा संलग्न थप एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा नगरपालिका– ६ निवासी २४ वर्षीय शैलेश सापकोटा रहेको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिए। गत असार ९ गते भारत...

  • झापामा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु

    झापा : ट्याक्टरले अटोलाई ठक्कर दिँदा झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका-३ निवासी ३४ वर्षीया कमला नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार कनकाई नगरपालिका-३ स्थित एकान्त टोलको भित्री सडकखण्डमा ...

  • मोरङबाट भन्सार छलेको २९ लाखको कपडा झापामा बरामद

    झापा : झापा र इलाम जिल्लाबाट हुने लत्ताकपडा तस्करी कारोबारीबीचको आन्तरिक विवादले रोकिएपछि तस्कर समूह अहिले मोरङ र सुनसरी नाका धाउन थालेका छन्। मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारि, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्...

  • सिलिगुडी–काठमाडौँ अन्तरराष्ट्रिय बस सेवा आजदेखि शुरु

    झापा : नेपाल–भारतबीचको मैत्री सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले भारत पश्चिम बंगालको सिलिगुडीदेखि झापा हुँदै काठमाडौँसम्मका दुईवटा यात्रुवाहक बस सेवा आजदेखि शुरु भएको छ। नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन (एनबीएसटीसी) र निजी कम्पनी ग्रिन लाइनको पहलमा सिल...

  • अझै लागेन बनियानी चोकको डिभाइडरमा फलामे रेलिङ

    झापा : मेची राजमार्गको चारआली–केचना सडकखण्ड अन्तरगत कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा फलामे रेलिङ अझै लागेको छैन। गाउँपालिकाले बनियानी चोकको सौन्दर्यतासँगै दुर्घटना न्यूनीकरण लागि वान वे सडक बनाउन फलामे रेलिङ लगाउने भ...

  • झापामा यसरी मारिए भारतीय नागरिक, हत्यामा संलग्न तीन सार्वजनिक

    झापा : अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको पुरुषको शव भारतीय नागरिक ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको रहेको खुलेको छ। भारत गुजरात राज्य अहमदाबाद, कुबेरनगर निवासी...

  • भद्रपुर नाकामा नेपाली नागरिकमाथि एसएसबीको ज्यादती

    झापा : भद्रपुर–गलगलिया सीमा नाकामा तैनाथ भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले फेरि कडाइ सुरु गरेको छ।  एसएसबीले परिचयपत्र नबोकेका नेपाली नागरिकलाई सीमामै रोक लगाउन थालेको छ।  एसएसबीको कडाइले किनमेलका भारतीय सीमा बजार पुग्ने नेपाली नागरि...

  • खनेर छाडेको पोखरीमा डुबेर एक बालकको मृत्यु

    झापा : दक्षिणी झापाको कचनकवलमा बालुवा माटो निकालेर त्यतिकै छाडेको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ स्थित झोडा निवासी भीम लिम्बूको ११ वर्षीय छोरा रेजन लिम्बूको रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]