रिहाइको पहल गरिदिन भन्दै हमासको कब्जामा रहेका विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री
महेन्द्रनगर : त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्। मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशी...