कपिलवस्तु

  • शिवराजका १ हजार ७४ जनाको आँखा परीक्षण, १५७ जनाको अपरेशन

    कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा  १ हजार ७४ जनाको जाँच गरिएको छ। शुक्रबार र शनिबार आधारभूत अस्पताल चन्द्रौटामा भएको शिविरमा १ सय ५७ जनाको मोतियाविन्दुको निःशुल्क अपरेशन गरिएको छ भने २ सय ६० जनालाई चश्...

  • कपिलवस्तुका उखु किसान आन्दोलित

    चन्द्रौटा : कपिलवस्तुका उखु किसान आन्दोलित भएका छन्। आफूले पाउनुपर्ने रकम नपाएको भन्दै उखु किसानले बिहीवार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। आव २०७१।०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले रु. २५ रुपैयाँ दिने निर्णय गरे पनि अहिलेसम्म नद...

  • शौचालय नबनाउने ४ कर्मचारी परे कारबाहीमा

    कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी कारबाहीमा परेका छन्। घरमा शौचालय नबनाएको भन्दै वडा नम्बर ७ को कार्यालयले विभागीय कारबाहीको लागि पालिकालाई सिफारिश गरेको वडाअध्यक्ष दिनेश चौधरीले बताए। विजयनगर गाउँपालिका कृषि शाखामा क...

  • जनप्रतिनिधिलाई डोलीमा चढाउँदा...

    कपिलवस्तु :शिवराज– १ करहियामा आयोजित खिचडी महोत्सवमा  आकर्षणको केन्द्र बने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी र नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु। केसी र थारु दुवैलाई थारु पहिरनमा सजिाएर डोलाडोलीमा चढाएर परिक्रमा ग...

  • माघी मेलामा ग्यास सिलिन्डर विस्फोट, एक जनाको मृत्यु

     कपिलवस्तु : कपिलवस्तुमा आइतबार ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका ९ चौवामा आयोजित माघी मेलामा बेलुनमा ग्यास भर्ने क्रममा विस्फोट भएको बताइएको छ । मृत्यु हुनेमा वाणगंगा नगरपालिका ८ बस्ने ६५ वर्षीय नासिम मोहम्मद रहे...

  • कपिलवस्तुमा माघीको रौनक, तीन ठाउँमा महोत्सव

    चन्द्रौटा : थारू समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा माघीको रौनक सुरु भएको छ। थारू समुदायले माघीलाई विशेष पर्वको रुपमा मान्ने गर्दछन्। माघीको अवसरमा जिल्लाका तीन ठाउँमा माघी खिचडी महोत्सव हुने भएको छ। थारू समुदायमा मुख्य पर्वको रूपमा मनाइने माघी पर्वमा  मह...

  • शिवराजमा पृथ्वीनारायणको सालिक शिलान्यास

    चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ। बुधवार ३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिलान्यास गरेका हुन्। २५ लाख रुपैयाँ लागतमा निर्माण हुने सालिक सहित पार्क...

  • ज्येष्ठ नागरिकलाई कम्बल वितरण

    चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का ८० जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ। वडा कार्यालयमा आइतवार कार्यक्रम आयोजना गरी ८० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कम्बल वितरण गरेको वडाध्यक्ष टेकलाल सापकोटाले बताए। चिसो बढेसँगै तराईमा जनजीवन...

  • १ हजारजनाको निःशुल्क आँखा परीक्षण

    चन्द्रौटा : कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाको निःशुल्क आँखा उपचार गरेको छ। बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए। १४३ जनाको मोतिया विन्दुको निःशुल्क अ...

  • पसलमा आगलागी हुँदा ३० लाखभन्दा बढीको क्षति

    चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाको एक पसलमा आगलागी भएको छ। बुधवार राति चन्द्रौटा चोक नजिकै रहेको किड्स क्याम्प एन्ड गिफ्ट सपमा आगलागीले क्षति पुर्‍याएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। आगलागीका कारण पसलमा रहेका सबै सामान पूरै जलेर नष्...

  • उत्कृष्ट कृषि उत्पादन गर्ने २४ कृषक पुरस्कृत

    चन्द्रौटा : व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन्। शिवराज नगरपालिकाले कृषकले उत्पादन गरेका सामग्रीबीच प्रतिस्पर्धा गराएको थियो। खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह ग...

  • दुर्गेश थापामाथि आक्रमण

    चन्द्रौटा : कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ। मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। ...

  • नीलगाई मारेको आरोपमा तीनजना पक्राउ

    कपिलवस्तु : कपिलवस्तुमा नीलगाई मारेको आरोपमा तीनजना पक्राउ परेका छन्। जिल्लाको यशोधरा गाउँपालिका-८ शिहखोरमा नीलगाईको मासु भागबण्डा लगाउँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। नीलगाई आरक्षित जनावरको सूचीमा रहेकाल...

  • चर्को ब्याजदरविरुद्ध कपिलवस्तुमा हस्ताक्षर संकलन

    कपिलवस्तु : कपिलवस्तुका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी मार्गदर्शन तथा बैंकहरूको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित भएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेशस्तरीय भेलापछि जारी गरेको आन्...

  • कांग्रेस कपिलवस्तुको विवाद उत्कर्षमा : एक अर्कालाई कारवाहीको सिफारिस

    कपिलवस्तु :  अनुशासनको धज्जी उडाउँदै कपिलवस्तुका कांग्रेस नेताहरूले एक अर्कालाई कारबाही सिफारिस गरेका छन्।  स्थानीय निर्वाचन देखि संसदीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै संस्थापन पक्ष र इतर पक्षहरू बिचको विवाद उत्कर्षमा पुगेको छ। क्षेत्र न ३ मा उम्...

  • सातौँ चन्द्रौटा महोत्सव शुरु

    चन्द्रौटा : कपिलवस्तुको चन्द्रौटामा सातौँ चन्द्रौटा महोत्सव शुरु भएको छ। व्यापार संघ कपिलवस्तुको आयोजनामा ‘कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार’ भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो। बिहीबार सातौं चन्द्रौटा ...

  • अध्यादेश जारी गर्न माग गर्दै थारु समुदायको प्रदर्शन

    चन्द्रौटा : सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश जारी गर्न माग गर्दै कपिलवस्तुका थारु समुदाय सडकमा उत्रिएका छन्। थारु कल्याणकारी सभा,थरुहट संघर्ष समिति कपिलवस्तुको आयोजनामा मंगलबार चन्द्रौटा बजारमा र्‍यालीसहित कोणसभा गरेको छ। ‘टीकापुर राजबन्...

  • गर्भवती वडासदस्यको निधन

    चन्द्रौटा : कपिलवस्तुको विजयनगर गापा वडा नं ३ की वडा सदस्य माधुरी लोहारको निधन भएको छ। २९ वर्षीया लोहारको आठ महिनाको गर्भ रहेको थियो। अत्यधिक पेट दुख्न थालेपछि शिवराज अस्पतालमा उपचारका लागि पुगेकी लोहारलाई अत्यधिक रक्तस्राव भएपछि बुटवल रिफर गरिएको थियो। उनको पे...

  • आठौँ पटकमा गुप्ताको जित

    कपिलवस्तु : असफलता नै सफलताको प्रतीक हो। यो भनाइ आत्मसात गर्दै उम्मेदवारहरू प्रत्येक निर्वाचनमा होमिने गर्छन्। धेरै पटक पराजित उम्मेदवार पनि निर्वाचन आएपछि उम्मेदवार बन्न कसरत गरिरहेका हुन्छन्। प्रदेशसभा र प्रतिनिधिसभाको नतिजा आउने क्रम छ। यसै निर्वाचनमा कपिलवस्तुका एक ...

  • कपिलवस्तुमा एमालेकै वर्चस्व : आपसी द्वन्द्वले सत्ता गठबन्धन कमजोर

    ​कपिलवस्तु : कपिलवस्तु जिल्लामा एमालेकै वर्चस्व कायम भएको छ। ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको जिल्लामा दुई प्रतिनिधि र चार प्रदेशसभामा एमालेले जित हात पारेको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, लोसपा लगायत दलहरू कमजोर देखिएका छन्। जिल्लाको क्षेत्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]