आफूलाई हानिएको खोया देखाउँदै रविले भने : हरेक प्रहारसँग जुध्न तयार छु
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको मकैको खोया देखाउँदै हरेक प्रकारका प्रहारको सामना गर्न तयार रहेको बताएका छन्। पोखराको अमरसिंह चोकमा शनिबार आयोजित कार्यक्रममा भाषण गर्दैगर्दा लामिछानेमाथि भीडबाट मकैको...