लमजुङ

  • हराउन थाल्यो दुना टपरी

    लमजुङ : बजारबाट ल्याउने प्लास्टिकका थाल र पिलेटको प्रयोग बढेसँगै मौलिक रैथाने परम्परागतका दुना टपरीको प्रयोग गाउँघरबाटै हराउँदै गएको छ। प्लास्टिकका थाल र पिलेट प्रयोग गर्न सजिलो, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्ताका कारणले यसको प्रयोग...

  • गाउँघरमा हराउन थाले ढिकी र जाँतो

    लमजुङ : गाउँगाउँका घरैपिच्छे  रहेको ढिकी‚ जाँतो पछिल्लो समय लोप हुन थालेको छ। युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानी पिसानीका ती साधन लोप हुन थालेका हुन्।  दोर्दी गाउँपालिका–४ नेवार गाउँका ७६ वर्षीय बुद्ध...

  • लमजुङ : वन पैदावार बिक्रीबाट १२ लाख रुपैयाँ राजश्व संकलन

    लमजुङ : लमजुङमा आर्थिक वर्ष ०७७/०७८ मा मात्रै वन पैदावार बिक्री गर्दा १२ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ। डिभिजन वन कार्यलय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा मात्रै वन पैदावारबाट १२ लाख तीन हजार १७१ रुपैयाँ राजश्व संकलन भएको ...

  • अवकाशपछि कृषि व्यवसायमा लाग्छु : प्रधानसेनापति थापा

    लमजुङ : नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले बेँसीशहर नगरपालिका–२ बगाले गाउँमा निर्माण भएको नेपाली सेना कृषि विज्ञान संस्थानको उद्घाटन गरेका छन्। प्रधानसेनापति थापाले आज नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा निर्माण ...

  • कडाखाले लागुऔषधसहित २३ वर्षे युवक पक्राउ

    लमजुङ : मर्स्याङ्दी गाउँपालिका-६  एक युवक लागुऔषधसहित समातिएका छन्।  पक्राउ पर्नेमा २३ वर्षका विनोद घिमिरे छन्। फेनारगन–२४ थान, नोफिन–२५ थान र डाइजोपाम २५ थानसहित घिमिरेलाई आइतबार बिहान ९ बजे जिल्ला प्रवेश नाका सुन्दरबजार नगरपाल...

  • धान बालीमा खपटे किराको प्रकोप

    लमजुङ : राईनास नगरपालिकामा लगाइएको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिन थालेको छ। असार रोपिएको धान बालीमा किराको प्रकोप देखिन थालेको हो। नगरपालिकाअन्तर्गत मुख्य खाद्यान्न बालीको रुपमा रहेको धानमा काँडेदार खपटे हिस्पाको प्रकोप देखिन थालेको राइनास नगरप...

  • मर्स्याङ्दी गाउँपालिका : शिक्षकहरूलाई विद्यालयमा अनिवार्य हाजिर हुन निर्देशन

    लमजुङ : जिल्लाको  मर्स्याङ्दी गाउँपालिकाले विद्यालयमा शिक्षकहरूलाई अनिवार्य रूपमा हाजिर हुन निर्देशन दिएको छ। गाउँपालिका शिक्षा शाखाले आगामी आइतबारदेखि विद्यालयमा शिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने  निर्देशन दिएको हो। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अ...

  • ट्राफिक कारवाहीबाट साढे ३४ लाख राजस्व संकलन

    लमजुङ : ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट लमजुङमा ३४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।  गत आर्थिक वर्षमा पाँच हजार ४७६ वटा सवारीसाधन कारवाहीमा परेको र त्यसबापत उक्त रकम संकलन भएको ट्राफिक प्रहरी प्रमुख लमजुङका प्रहरी नायब निरीक्षक महेन्द्र रानाभा...

  • करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु

    लमजुङ : लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ। राईनास नगरपालिका–७ फेदीकुवाका राकेश पाण्डेकी सात वर्षीय सृष्टि पाण्डेको सोमबार करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पाण्डे सोमबार बिहान टिभी हेर्न लाग्दा विद्युतिय ...

  • लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ सम्पन्न

    लमजुङ : असार महिना सकिँदा लमजुङमा करिब ८५ प्रतिशत रोपाइँ भएको छ। यस वर्ष पर्याप्त पानी परेका कारण आठवटै स्थानीय तहमा छिटो रोपाइँ भएको हो। कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले समयमै पानी परेकाले मुल फुटेको खेत, भलपानी छोप्नुपर्ने खेत र खोलाको क...

  • फलफूलका ३४ हजार विरुवा वितरण

    लमजुङ : डिभिजन वन कार्यालय लमजुङले विभिन्न जातका फलफूलका ३४ हजार १११ वटा विरुवा वितरण गरेको छ। चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वन कार्यालयले स्थानिय तह तथा सामुदायिक वन उपभोक्ता समितिहरुलाई विरुवा वितरण गरेको हो। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुन काग...

  • गाईखुरे झरनामा जान प्रशासनको रोक

    लमजुङ : बेसीशहर नगरपालिका–१ उदिपुरमा रहेको गाईखुरे झरनामा जान जिल्ला प्रशसान कार्यलयले रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण जोखिमका समयमा पनि आन्तरिक पर्यटकको घुइँचो लागेको भन्दै प्रशासनले सर्वसाधरणलाई झरनामा जान रोक लगाएको हो।  आन्तरिक पर्यटकको चहल...

  • दुधपोखरी गाउँपालिकालाई १६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान

    लमजुङ : ताइवानको टिजु चि फाउण्डेसनले लमजुङको विकट दुधपोखरी गाउँपालिकालाई १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोभिड १९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फाउण्डेसनले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो। फाउण्डेसनले पल्स अक्सिजन ८५ थान, थर्म...

  • बेंसीशहरका किसानलाई कृषि उत्पादन वृद्धि गर्न अनुदान

    लमजुङ : बेंसीशहर नगरपालिकाले कृषिलाई व्यवसायिकरण र यान्त्रिकरण गर्दै उत्पादन वृद्धिका लागि अनुदानका कार्यक्रमलाई प्रथामिकता दिएको छ। चालु आर्थिक वर्ष बजेट कार्यान्वयन र आगामी वर्षको योजनामा समेत किसानहरूलाई प्रोत्साहन गर्दै व्यवसायिक कृषि उत्पादनलाई बढावा दिन नगर...

  • लमजुङ कारागारमा थुनुवा महिला झुण्डिएको अवस्थामा फेला

    लमजुङ : लमजुङ कारागारमा एक थुनुवा महिलाको मृत्यु भएको छ।  कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीकी ४८ वर्षीया फूलमाया विक शुक्रबार बिहान करिब ४ः३० झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला कारागार लमजुङका...

  • नौथरका किसानलाई गोलासहितका ४० वटा मौरीघार वितरण

    लमजुङ : पूर्वी  लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई  मौरीसहितको ४० वटा घार  वितरण गरेको छ। दोर्दी गाउँपालिका कृषि शाखाले किसानलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गर्ने उद्देश्यले  दोर्दी ४ नौथर वडाभित्रका किसानको मागअनुसार ७५ प्रतिशत अनुदानमा ग...

  • दूधपोखरीमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन

    लमजुङ : दूधपोखरी गाउँपालिका वडा नं १ मा मुख्यमन्त्री नमूना कृषि कार्यक्रम सञ्चालन भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग तथा ठूलाबारी, माझीबारी कृषक समूहको साझेदारीमा सो वडाका सबै घरपरिवारलाई समेट्ने गरी मुख्यमन्त्री ...

  • लमजुङ मध्यनेपाल र दूधपोखरीका दुई सय किसान मौरी पालनमा

    लमजुङ : जिल्लाका थप दुई स्थानीय तहमा मौरी ब्लक कार्यक्रम सञ्चालन भएको छ। जिल्लाको मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका गरी दुई क्षेत्रमा मौरीब्लक कार्यक्रम सञ्चालन भएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष ०७७-७८ मा उक्त दुई पालिकामा...

  • जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री सहयोग

    लमजुङ : जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सुरक्षा सामग्री सामाग्री सहयोग प्राप्त भएको छ। नमस्ते किड्स नेपाल नामक संस्थाले    एक लाख ६० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो। नमस्ते किड्सका जिल्ला संयोजक अनिल गुरुङका अनुसार बाल बालिकाको क्षेत्रका &...

  • लमजुङका ७७ किसानले पाए हाते ट्याक्टर

    लमजुङ : कृषि ज्ञान केन्द्र लमजुङले जिल्लाका ७७ किसानहरुलाई अनुदानमा  हाते ट्याक्टर वितरण गरेको छ। केन्द्रले  हरेक पालिकामा एउटा कृषि ब्लक  कार्यक्रम सञ्चालन गर्दै आएअनुसार  कृषि यन्त्र  वितरण गरेको हो।  ज्ञान केन्द्रको व्यवस्थापनमा जि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]