पर्यटकीय स्थल बन्यो ऐतिहासिक ज्यामरुककोट
म्याग्दी : समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचिन सम्पदाहरु पनि पर्यटकहरुका लागि आकर्षणका केन्द्र बन्न सक्दारहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोट स्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ। तत्कालीन पर्वत राज्य अन्तर्गतको प्र...