अति विपन्न २३ परिवारलाई खाद्यान्न सहयोग
ओखलढुंगा : निषेधाज्ञाका कारण बिहान बेलुका छाक टार्न समस्या भएका चिशंखुगढी गाउँपालिकाका नागरिकलाई खाद्यान्न सहयोग गिरएको छ। सोच नेपालले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी–६ भदौरेका २३...