घटस्थापनाकै दिन चट्याङ्गले एक किशोरको मृत्यु तीन घाइते
पर्सा : दशैँको घटस्थापना रमझम सुरु हुँदै गर्दा सोमबार पर्साका विभिन्न ठाउँमा परेको चट्याङ्गले एक जनाको ज्यान गएको छ। अरु तीन जना घाइते भएका छन्। ज्यान जानेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ का रामप्रसाद उपाध्यायका १५ बर्षीय छोरा सिद्धान्त उपाध्याय रहेका छन्। ...