व्यवस्था मास्न साम्राज्यवादी शक्तिले हस्तक्षेप बढाए : महेश बस्नेत
संखुवासभा : साम्राज्यवादी शक्तिले अहिलेको राजनीतिक व्यवस्था मास्न देशमा हस्तक्षेप बढाएको आरोप नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले लगाएका छन्। फरक प्रसंगमा नेता बस्नेतले सहकारीको रकम घोटाला गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथ...