सिन्धुलीमा पहिरोले ३ घर पुरिए, मदन भण्डारी र मध्य–पहाडी राजमार्ग अवरुद्ध
सिन्धुली : सिन्धुलीमा लगातार परेको वर्षासँगै आएको पहिरोले ३ घर पुरिएका छन्। यसैगरी, दर्जनभन्दा बढी घर पहिरोको जोखिममा परेका छन्। वर्षाका कारण खसेको पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका–११ फिटिङका ३ घर पुरिएका हुन्। ती घरसँगै जोड...