उद्धव सिलवाल

  • ‘खान नपाएर आत्महत्याको अवस्था आउन सक्छ'

    चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभिड–१९) को पहिचान भएको थियो। यसबाट अहिले विश्व नै प्रभावित भएको छ। अहिले नेपाललगायत विश्वका २ सय १५ देशमा कोरोना संक्रमण फैलिसकेको अवस्था छ। आम नागरिकको जीवन रक्षाको लागि ११ देखि १८...

  • नेपालमा सेयर लगानी कति सुरक्षित?

    सेक्युरिटी खरिद बिक्री ऐन २०४० अनुसार नेपाल स्टक एक्सचेन्ज २०५० सालदेखि सुरु भएको हो। नेपालमा सेयरको सुरुवात विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको सेयर बिक्रीबाट भएको देखिन्छ। सुरुका दिनमा सेयर खरिद बिक्रीका लागि २३ वटा दलाल कम्पनी स्थापना गरिएको थियो। पछि...

  • लकडाउन हट्यो, रोजगारी कहिले?

    दुईजना संक्रमित हुँदा ११ चैतमा सुरु भएको लकडाउन १८ हजार संक्रमितको संख्या पुगेपछि साउन ७ देखि अन्त्य भएको छ। यो अवधिमा कोरोनाकै कारण ४२ जनाको ज्यान गएको छ। लकडाउन खुलेपछि राष्ट्रपतिले ट्वीटमा जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरे पनि कोरोना महा...

  • कोरोनाकालमा ल्याइने मौद्रिक नीति र सेयर बजार

    कोरोना संक्रमण (कोभिड–१९) को कारण उद्योगधन्दा, पर्यटन, हवाई, यातायातसँगै शिक्षा क्षेत्र ठूलो समस्यामा परेको छ। यस्तो अवस्थामा सरकारले गत १५ जेठमा आर्थिक वर्ष ०७७/७८ को लागि बजेट सार्वजनिक गर्‍यो। अबको दुई/चार दिनमै मौद्रिक नीति सार्वजनिक हुँदैछ। सोही कारण मौ...

  • असारे विकासको विकृति

    कोरोना संक्रमणको कारण सरकारले ११ चैतमा गरेको लकडाउन आगामी ७ साउनसम्म पुर्‍याएको छ। लकडाउन सुरु भएपछि सडक सुधारको कार्य सुरु भएको थियो। सबैतिर निराशा र त्रास छाएका बेला सडक सुधारको कार्यले आशाको किरण देखाएको थियो। तर, त्यो आशाको किरण केही समयमै धिपधिप...

  • महामारीमा धर्मराएको अर्थतन्त्र र रोजगारी जोगाउने चुनौती

    कोरोना भाइरस (कोभिड १९) समुदाय तहमा पुगिसकेको छ। बस्ती-बस्तीमा यसको संक्रमण फैलिएको छ। ७७ जिल्लामध्ये ७४ जिल्लामा कोरोनाले आफ्नो उपस्थिति जनाएको छ। यसको फैलँदो क्रमलाई हाम्रो स्वास्थ्य संरचनाले नियन्त्रण र निदान गर्न सकिरहेको छैन। भाइरसलाई नागरिकमा फैलिन नदिन ...

  • फैलिँदो आकांक्षाबीच खुम्चिएको बजेट

    संघीय सरकारले अघिल्लो पटक भन्दा ५८ अर्ब कम रकमले खुम्चिएको बजेट प्रस्तुत गरेको छ।  २०७६/७७ को बजेट आकार १५ खर्ब ३२ अर्ब ९६ करोड  थियो । आर्थिक वर्ष ०७७/७८ को बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको छ।   यसले सधैँदेखि भन्दै आएको बजेट महत्वकांक्षी हु...

  • अर्थतन्त्र उकास्‍न बाँझो जमिन फुटाऊँ, कृषिमा आत्मनिर्भर बनौं

    कोरोना महामारी र यसलाई नियन्त्रण गर्न जारी लकडाउनको पृष्ठभूमिमा ल्याउन लागिएको आर्थिक वर्ष ०७७/७८ को बजेटले कोभिडबाट थलिएको अर्थतन्त्रको पुनरुत्थान, रोजगारी निर्माण र निजी क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरएको छ। बजेट सरकारको राजनीतिक दृष्टिकोण हो। बजेटले कोमातर्फ...

  • 'कोमा' उन्मुख अर्थतन्त्रलाई बजेटको भेन्टिलेटर

    कोरोना संक्रमण (कोभिड–१९) सँगै अहिले अर्थतन्त्र ठप्प भएको छ। देश संकटपूर्ण घडीमा छ। जनजीविका र अर्थतन्त्रको न्यून चलायमानले अर्थतन्त्र अधिक प्रताडित अवस्थामा रहेका छ। यस्तो अवस्थामा आगामी आवका लागि १५ जेठमा बजेट सार्वजनिक हुँदैछ। राजस्व संकलन र बजेट खर्च गर्न...

  • लकडाउनले झोक्राएको अर्थतन्त्र

    नेपालसहित विश्व नै कोरोना भाइरस (कोभिड–१९) को चपेटामा रुमलिरहेको छ। दक्षिण एसियामा केही कम जस्तो देखिए पनि यसको आकार र गहिराइको अन्दाज गरिहाल्न सकिँदैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेजस्तो दक्षिण, पूर्व र पश्चिमको खुला सीमा नाकाका कारण नेपालमा जोखि...

  • विश्‍वयुद्ध जस्तै कोरोना कहर : कहाली लाग्दो दिशामा अर्थतन्त्र

    अहिले विश्‍वका २ सयभन्दा बढी राष्ट्र कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित छन्। कोरोना भाइरसको उद्‍गमस्थल चीनको स्थिति नियन्त्रणमा आइसकेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या र संक्रमितको संख्या विश्‍वमा प्रत्येक मिनेट बढिरहेका छन। अमेरिका, इट...

  • संघारमै आर्थिक संकट

    चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ३१ डिसेम्बर २०१९ मा कोरोना भाइरस (कोभिड–१९) को पहिचान भएको थियो। यसले चिनियाँ उत्पादन, आपूर्ति संयन्त्र र अर्थ व्यवस्थामाथि गम्भीर चोट पुर्‍याएसँगै विश्वकै अर्थतन्त्र जोखिममा परेको छ। कोरोना भाइरसको फैलावटका कारण श्रम, पु...

  • आर्थिक वृद्धिमा सर्प जस्तो घस्रिने होइन, भ्यागुतो जस्तो उफ्रने नीतिको खाँचो

    चालु आर्थिक वर्ष ०७६/७७ को बजेटले ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिएको छ। आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण, पुनर्निर्माण र नवनिर्माण कार्यमा तीव्रता दिई कृषि, उद्योग र सेवा क्षेत्रको विस्तारमार्फत साढे ८ प्रतिशतले आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य बजेट...

  • रेमिट्यान्सको ‘रेड सिग्‍नल’ : जोखिममा देशको अर्थतन्त्र

    १५औँ योजना (आव ०७६/७७-२०८०/८१) ले मुलुक नीतिगत स्थायित्वको दिशामा अगाडि बढेसँगै योजना अवधिमा विकास तथा आयोजना सुशासनमा उल्लेख्य रूपमा सुधार हुने बताएको छ। जसकारण निर्माणाधीन अधिकांश राष्ट्रिय गौरवका आयोजना र बृहत् प्रकृतिका कार्यक्रम समयमा सम्पन्न भई अर्थतन्त्रका स...

  • सुस्त विकास खर्चले अफ्ठेरोतर्फ अर्थतन्त्र

    लामो राजनीतिक संक्रमण र अस्थिरताले झण्डै एक दशकसम्म नेपालको सार्वजनिक खर्चमा असर गर्‍यो। यसको सीधा असर सार्वजनिक वित्त व्यवस्थापन र अनुशासनमा पनि पर्‍यो। संविधान जारी भएपछि राजनीतिक स्थिरताजस्तो अवस्ठा देखिएपनि आर्थिक वर्षको अन्त्यमै मात्रै खर्च गर्ने प्रवृत्ति अ...

  • अर्थतन्त्रमा सुधार देखिएकै हो त?

    नेपाल राष्ट्र बैंक, भन्सार विभाग र विश्व बैंकले सार्वजनिक गरेको व्यवसायमैत्री वातावरण (डुइङ बिजनेस) प्रतिवेदनले नेपालको अर्थतन्त्रमा सुधार देखिएको प्रतिवेदन सार्वजनिक गर्‍यो। यी ३ नै निकायले भने जस्तै अर्थतन्त्रमा सुधार आएको हो भन्ने विषयलाई महत्वपूर्णरूपमा लिनुपर्ने दे...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]