भर्खरै

काठमाडौं : काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा गर्मी बढेको छ। काठमाडौंको तापक्रम दुई चार दिन यता ३१/३२ डिग्री सेल्सियससम्म पुगेको छ भने तराईका जिल्लामा ४०/४२ डिग्री सेल्सियससम्म पुगेको छ। काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न स...

काठमाडौं : गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको आज सुनुवाइ न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको दाबी नै गैरस...

काठमाडौं : धोबीखोला कोरिडोरको रातोपुल र कालोपुलबीचको खण्ड अहिले बेगम बेली फूल ढकमक्क फूलेका छन्। धोबीखोला किनारको यो खण्डमा विभिन्न रंगका बेगमबेली फूलेका छन्। रङ्गिचङ्गी फूलेका बेगमबेली ले प्रदूषित धोबी खोला किनार सुन्दर देखिएको छ।वसन्त ऋतुको यो समयमा बेग...

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ। टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा ...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टहरुको पुनः वाम एकता हुने संकेत गरेका छन्। सोमबार नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन्। उनले कम्युनि...

काठमाडौं : नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सोमबार शुरु हुँदै छ। महाधिवेशनबारे सहमति हुन नसकेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने  भाग नलिने भएको छ। महासंघको विधानविपरीत एकपक्षीय ढंगले जिल्ला समितिहरू घोष...

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सुनुवाइ हुने भएको छ।  जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको हो।  गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउन...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्र...

काठमाडौं :  नेपालमा अध्ययन सकेर विदेश जाने चिकित्सकको संख्या ह्वात्तै बढेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार पछिल्लो चार वर्षमा नेपालबाट ६ हजार भन्दा बढी चिकित्सक थप अवसर तथा रोजगारको लागि अमेरिका, अष्ट्रेलिया र बेलायत जस्ता देश गएको देखिएको छ।...

काठमाडौं :  नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन्।  नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डक...

काठमाडौं : माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुईज्यूको पार्टीले संसदीय निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको छ।  यसअघि संसदमा अल्पमतमा रहेको मुइज्यूको पार्टीले आइतबार भएको संसदीय निर्वाचनबाट बहुमत हासिल गरेको हो। ९३ संसदीय सिटका लागि भएको निर्वाचनमा मु...

झापा : चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो।  मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स...

पर्वत : एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाका एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा नगरपालिका–३ नरेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएको थियो।  बोतल...

काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन्। फ्रान्सको लियोनमा यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन हुने १९औँ ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिन उहाँ गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। हेड अफ एनसिब...

काठमाडौं : बौद्ध धर्मावलम्बी तामाङ समुदायले तेमाल जात्रा मनाउँदैछ।  प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीमा यो जात्रा शुरु हुन्छ। परिवारका दिवंगत सदस्यको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइन्छ।  चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पू...

काठमाडौं :  प्रधानमन्त्री एवम् नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताएका छन्।  समाजवादी क्रान्तिका नायक भ्ल...

काठमाडौं : अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष अप्रिल २२ तारिखमा यो दिवस मनाइन्छ।  सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारि...

काठमाडौं : गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाको आज सुनुवाइ हुँदैछ।  गत चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीको दाबी नै गैर संवैधानिक भएको भन्दै नियुक्ति बदरको माग गर्दै पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्व...

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको छ। नेपालमा तत्कालीन समयमा जहाँनिया राणा शासन कायम भएकाले विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को...

काठमाडौं :मिष्टर गे नेपाल २०२४ को उपाधि लक्ष्मण मगरले हात पारेका छन्।  मायाको पहिचान नेपालले आयोजना गरेको प्रतियोगितामा उनले एक लाख रुपैयाँ पुरस्कार पाए। साथै उनले बेलायतमा हुने मिष्टर गे वर्ल्डमा सहभागी हुने सुनिश्चित गरे। प्रतियोगितामा फर्स्ट रनर ...