भर्खरै

बर्दघाट सुस्तापश्चिम : पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतास...

बैतडी : महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। राजमार्ग अन्तरगत  बैतडीको सतबाँझ-सिल्लेगडा सडकखण्डकाे सुर्नया गाउँपालिका-३ सिदुनमा धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको सुपप्र ०२००१ज ३८५ नम्बरको जिप  बिहान करिब २ बजेको समय...

कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ। चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो।   पशुपालन बढाउन गाउँपालिकाले...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रध...

काठमाडौं : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तिव्र पारेको छ। पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो। कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मंगलवार प्रदेश सरकारका प्रमुख सचिव...

इजरायलको सेनाले गाजापट्टीको दक्षिणमा रहेको रफाह शहरमा आतंकवाद बिरोधी अभियान सुरू गरेको र गाजाको राफा क्रसिङमा सञ्चालनात्मक नियन्त्रणमा लिएको जनाएको छ।  इजिप्टबाट युद्धग्रस्त गाजासम्म मानवीय सहायताका लागि मार्गको रूपमा काम गर्ने क्रसिङ सेवा थियो। सोमवार र...

टर्कीका अभियोजकहरूले मङ्गलवार २३ पूर्व र वर्तमान सेनाका कर्मचारीहरूलाई २०१६ मा एउटा कूको प्रयास गरेको आरोपमा पक्राउ वारेन्ट जारी गरेको छ। ड्युटीमा रहेका सैनिकहरू, पूर्व सैन्य विद्यालयका विद्यार्थीहरू र एक प्रहरी अधिकारीसहित १९ संदिग्धहरूलाई ११ प्रान्तहरूबाट पक्रा...

दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीका कारण थप पाँच जनाको मृत्यु भएको छ। यसबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ। उरुग्वे र अर्जेन्टिनाको सीमानामा रहेको राज्यमा कीर्तिमानी वर्षा, बाढी र पहिर...

काठमाडौं : आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशीर्वाद लिएर देशैभरी मातातीर्थ औँसी मनाइँदै छ। बिहानै उठी नुहाई धुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ। ...

 विराटनगर :  मलाई चिन्नुभयो? यो प्रश्नमा एकै छिन्  टक्क उभिएर उनले जवाफ फर्काइन्,‘अँह, कहाँबाट चिन्नु।’ मानवसेवा आश्रमकी प्रतिनिधि गंगा मगरले  सहजीकरण गर्दै  सुजता भनिसक्दा एकै वाक्यमा उनले भनिन्,‘ए...... लिम्बू मलाई...

टर्कीका गृहमन्त्री अली येर्लिकायाले मङ्गलबार टर्की प्रहरीले लागुऔषध कारोबारीहरू विरुद्ध देशभर व्यापक कारबाही सुरु गरेको र तीन सय ६३ जना संदिग्धलाई पक्राउ गरेको बताएका छन्। स्थानीय अपराध सिन्डिकेट साथै लागूऔषध उत्पादक र डिलर विरुद्ध राष्ट्रव्यापी कारवाहीमा ‘...

दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तरप्रदेशीय बस पुनो–कुस्को मार्गमा जाँदै गर्दा स्थानीय समय अन...

म्यान्मारको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४ मा म्यान्मारमा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ। आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्मारले देशभर कूल ६७ वटा चट्याङको अनुभव गर...

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ। सामान्यतः नेपाल सरकारले नमुना विद्यालयको रूपमा अगाडि बढाइरहेका विद्यालयहरूमा प्रधानाध्यापक नियुक्त गर्दा पाँच बर्षे विद्यालय व...

काठमाडौं : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै ह...

काठमाडौं : काठमाडौं-तराई-मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।  मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं–तराई÷मधेस द्रुतमार्गको प्रगति विवरण सार्व...

पर्वत : सहर र तराई केन्द्रित बसाइसराइले पर्वतका खेतीयोग्य जमिन बँझिएका छन्। गाउँमा रहेका केही कृषकहरूले बाँझो जमिनकै छेउमा खेती गर्दा पनि बाँदरले अन्नबाली सखाप पारेपछि कृषकहरू जमिन बाँझो राख्न बाध्य भएका छन्। बाँदर आतङ्कले खेती नगरिएका धेरै जग्गा बाँझा राख्दा उ...

ओखलढुंगा : वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११ को नगरपार्कमा आगो लगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ ...

काठमाडौं : आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा २७ जनाको मृत्यु भएको हो।  प्राधिकरणका अनुसार आगलागीबाट १८, ड...