भर्खरै

काठमाडौँ : छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिवार शुरु हुने भएको छ। नेपाल हक्की संघको आयोजनामा पाँचदिने प्रतियोगिता धुलिखेलमा हुने भएको हो। प्रतियोगिताका खेलहरू काभ्रको धुलिखेल खेलकुद मैदानमा हुने तय भएको छ। सोमवार काठमा...

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गरेपछि लक्ष्मणकिशोर चौधरीले उक्त निर्णय तत्काल कार्यान्वयन नगरी आफूलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न भनी ...

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट भने आज हेर्दाहेर्दैमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा आज भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्देमा परेको हो। सभामुखलाई समेत गनेर म...

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकास्थित छ्याङ्कुटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  आज दिउँसो चिचिलाबाट छ्याङ्कुटीतर्फ आउँदै गरेको प्र-१-०२-००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक दावा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

काठमाडौँ : राष्ट्रिय राजनीतिमा भीम रावल एउटा चिरपरिचित नाम हो। राष्ट्रिय हित प्रतिकूलका मुद्दामा खरो रुपमा उत्रिने छवि बनाएका उनी अहिले गुमनामजस्तै छन्। उपप्रधान तथा गृह र रक्षामन्त्रीसमेत भइसकेका रावल एमालेका पूर्वउपाध्यक्ष हुन्।  चितवनको सौराहा...

काठमाडौँ : सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ।  उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेको हो।  ८ नम्बरमा रहेको मुद्दाको द...

सर्लाही : घर ढलान गर्न पूजा गरेको धूपबाट आगाे सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा आज तीनवटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ।  आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुईवटा पसल जलेको छ। त्यसैगरि मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि ...

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमालेले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको व्यंग्य गरेका छन्। सोमवार १५५औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको साम्राज्यवादी युगमा लेनि...

काठमाडौँ : दैलेखको पञ्चकोसीमा पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष जानकारी गराएको छ। दैलेखमा चलिरहेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार चिनियाँ सरकारको...

गुल्मी : मादक पदार्थ सेवन (मापसे) गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकार...

हुम्ला : हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केहीसमयमै महिलाको मृत्यु भएको छ।      स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ : ३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको ...

मनाङ : विकट जिल्ला मनाङ भ्रमणमा आएका ५ जना विदेशी पर्यटक लेक लागेर विरामी परेपछि उनीहरुको उद्धार गरिएको छ। आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो। लार्केपास गइरहेका ५ जना पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अ...

काठमाडौँ : नेपालको लगानी सम्मेलन अघि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सुनौलो अवसरका रुपमा लिनुपर्नेमा जोड दिइएको छ।  कतारका अमिर (राजा) थानी पहिलोपटक मंगलवार नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै छन्। कतारका अ...

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयले आइतवार (हिजो) सञ्चालन गरेको प्रवेश परीक्षामा २४० जनाभन्दा धेरै परीक्षार्थी सहभागी भए। कक्षा १ देखि ९ सम्म जम्मा ११० जना नयाँ विद्यार्थी भर्ना लिन सकिने क्षमता भएकाले सोहीअनुसार कोटा निर्धा...

काठमाडौं : आगामी ५ दिनसम्म देशको तराई भेगमा तातो  हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न मौसमविद्ले तराईवासीलाई सुझाव दिएका छन्।   जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो ‘विशेष बुलेटिन&...

चीन : दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता हुनुका दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ ।   पछिल्लो समयमा गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर ब...

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। सोमबार ललितपुरको गोदावरीथित सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ...

काठमाडौँ : अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भूमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन्। सोमवार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चलचित्रमा आफूले खेलेको कलाकारको भूमिका अर्को कोही...

काठमाडौं : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपीको एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउने भएका छन्। उनीहरु आगामी १७ वैशाखमा काठमाण्डौं आइपुग्ने छन्। यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले सोम...

म्याग्दी : वैशाख पहिलो साता बितिसक्दा पनि पानी नपरेका कारण मकै छर्न नपाएर म्याग्दीका किसान चिन्तित छन्।  लामो खडेरीले खेतबारीमा लगाएका तरकारी र खेतमा लगाएको मकै सुक्न थालेको छ भने जङ्गलमा लागेको डढेलोले वन जङ्गल उजाडिएको छ । पानीका मुहान सुकेका छन्। ...