भर्खरै

टर्कीका गृहमन्त्री अली येर्लिकायाले मङ्गलबार टर्की प्रहरीले लागुऔषध कारोबारीहरू विरुद्ध देशभर व्यापक कारबाही सुरु गरेको र तीन सय ६३ जना संदिग्धलाई पक्राउ गरेको बताएका छन्। स्थानीय अपराध सिन्डिकेट साथै लागूऔषध उत्पादक र डिलर विरुद्ध राष्ट्रव्यापी कारवाहीमा ‘...

दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तरप्रदेशीय बस पुनो–कुस्को मार्गमा जाँदै गर्दा स्थानीय समय अन...

म्यान्मारको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४ मा म्यान्मारमा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ। आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्मारले देशभर कूल ६७ वटा चट्याङको अनुभव गर...

पर्वत : जिल्लाको जलजला गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक नियुक्तिको नयाँ शैली थालेको छ। सामान्यतः नेपाल सरकारले नमुना विद्यालयको रूपमा अगाडि बढाइरहेका विद्यालयहरूमा प्रधानाध्यापक नियुक्त गर्दा पाँच बर्षे विद्यालय व...

काठमाडौं : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै ह...

काठमाडौं : काठमाडौं-तराई-मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।  मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपस्थित हुँदै नेपाली सेनाले काठमाडौं–तराई÷मधेस द्रुतमार्गको प्रगति विवरण सार्व...

पर्वत : सहर र तराई केन्द्रित बसाइसराइले पर्वतका खेतीयोग्य जमिन बँझिएका छन्। गाउँमा रहेका केही कृषकहरूले बाँझो जमिनकै छेउमा खेती गर्दा पनि बाँदरले अन्नबाली सखाप पारेपछि कृषकहरू जमिन बाँझो राख्न बाध्य भएका छन्। बाँदर आतङ्कले खेती नगरिएका धेरै जग्गा बाँझा राख्दा उ...

ओखलढुंगा : वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११ को नगरपार्कमा आगो लगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ ...

काठमाडौं : आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।  राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा २७ जनाको मृत्यु भएको हो।  प्राधिकरणका अनुसार आगलागीबाट १८, ड...

काठमाडौं : पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली  रही एकदुई स्थान हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  दिउँसो देशभर आंश...

काठमाडौं : राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला बुधबार शुरु हुँदैछ।  ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ मह मेला शुरु हुन लागेको हो।  नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना र नेपाल मौरीपालक महासंघ...

चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजापट्टीमा तत्काल स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गरेका छन्। पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मलेनमा उनले  मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका लागि संयुक्त राष्ट्रस...

युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ अधिकारीको हत्याका लागि रुसले गरेको षड्यन्त्रमा संलग्न दुई युक्रेनी सुरक्षा अधिकारीलाई हिरासतमा लिएको बताएको छ।  युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले रुसको संघीय सुरक्षा सेवाद्वारा सञ्चालित एजेन्टहरूको एउटा ने...

काठमाडौं : वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले ...

सुदूरपश्चिम : धनगढीमा ‘मर्निङवाक’ गर्ने क्रममा सडकमा छरपष्ट छोडिएको टेलिफोनको तारमा खुट्टा अल्झिएर घाइते भएकी वृद्धा इन्द्रादेवी पन्तको उपचारका क्रममा निधन भएको छ।  मर्निङवाक गर्ने क्रममा खुट्टामा अल्झिएको टेलिफोनको तार विपरीत दिशाबाट आइरहेको ट्...

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छिन्। त्रिविद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धार...

धनकुटा : धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको १६औँ संस्करणको तेस्रो दिनमा भएको खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनल प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लब भीमनारायण गोल्डकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ।  मंगलवार भएको खेलमा बुटवलको ...

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका ७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन्। मङ्गलबार साँझ ७ : १५ बजे आइते रावतको घरमा चट्याङ लाग्दा नजिकै रहेका चार जना घाइते भएका हुन्।  घाइतेमध्ये बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छ...

ललितपुर : वर्षाका कारण गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताका बाँकी रहेका खेल केही दिनका लागि स्थगित गरिएको छ।  वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदान हिलाम्मे भएको र ...