|

दैलेख : कर्णाली प्रदेशमा कोरोना भाइरसको केन्द्र बनेको दैलेखमा प्रशासनले निषेधाज्ञा जारी गरिएपछि बजार सुनसान देखिएको छ। बिहीबार दिउँसो २ बजेदेखि लागु हुने गरी भदौ ७ गते राति १२ बजेसम्म जिल्लालाई प्रशासनले पूर्ण निषेधाज्ञा गरेपछि बजार सुनसान देखिएको हो। 

जिल्लाका आइतबारसम्म कोरोनाका १ हजार ३७ जना बिरामी देखिएको र तीन जनाको ज्यान गइसकेकाले सजगता अपनाउन संक्रमणको विस्तारलाई रोक्न जिल्ला भरी दैलेख प्रशासनले ४ दिने पूर्ण निषेधाज्ञा जारी गरेको थियो। 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.