|

भोजपुर :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गरेका तीनजना उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको जिल्ला समन्वय समिति भोजपुरले विज्ञप्ति जारी गर्दै  निष्कासित हुनेमा भोजपुर नगरपालिका-११, आम्तेकका मोहनसेन राई,  षडानन्द नगरपालिका-९ का शेखर तामाङ र  षडानन्द नगरपालिका-१३ का ओम कुमार श्रेष्ठ रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.