|

काठमाडौं : सरकारको आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद्‌ पुगेकी छन्। 

भण्डारीले केहीबेरमा राष्ट्रपति भण्डारीले केही बेरमा संसद्‌का दुवै सदनलाई एकै ठाउँमा राखेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन्।

यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसद्‌मा पेश हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.