|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका १० सांसदले आव २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने पार्टीको निर्णय सही र स्वाभाविक मान्न नसकिने बताएका छन्।

असार ९ गते एक ध्यानाकर्षण पत्र जारी गर्दै उनीहरूले पूर्वजानकारी पाउँदा स्वाभाविक प्रकृयाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटकपटक अपराधी जस्तो व्यवहार गरिएको बताए।

८ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.