|

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि सबै दलका उम्मेदवार यति वेला प्रचारप्रसारमा व्यस्त छन्।

​उनीहरू मत माग्न घरघरमा पुगिरहेका छन्। 

काठमाडौं क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमाले गठबन्धनका उम्मेदवार किरण पौडेलले घरदैलो कार्यक्रम गरेका छन्।

सिंह र पौडेल दुवै जनाको घरदैलो तस्वीरमाः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.