|

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक जारी रहेको हो। बैठकमा भोलि बस्ने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने बताइएको छ। 

साथै फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रालयका विषयमा पछि छलफल हुने बताइएको छ। माओवादीभित्र साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने र गृहमन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिन नहुने आवाजहरु उठिरेहका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.