काठमाडौं : सरकारको आगामी नीति तथा कार्यक्रम यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरिरहेका छन्।
यस अघि बैठकमा खाली खाली देखिने कुर्सीहरू आज भरिएका छन्। सांसद्हरूले राष्ट्रपति पौडेलले प्रस्तुत गरिरहेको नीति तथा कार्यक्रमलाई सुनिरहेका छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।