meter-bazy

|

काठमाडौं : मिटरब्याज तथा ठगी विरूद्ध किसान-मजदुर संघर्ष समितिले आज मंगलबार काठमाडौँमा प्रदर्शन गरेको छ।

सरकारले प्रतिनिधिसभामा हालै पेश गरेको मिटरब्याजविरुद्धको विधेयक अपुरो भएको, उक्त विधेयकले पीडितलाई न्याय दिनुको साटो साहुलाई नै फाइदा पुगेको भन्दै समितिले आज प्रदर्शन गरेको हो।

शान्तिवाटिकादेखि सुरु भएर नयाँ बानेश्वरसम्म पुगेको प्रदर्शनमा करिब ५०० जना मिटरब्याज पीडितहरुको सहभागिता थियो।

थप तस्वीरहरु :-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.