|

काठमाडौं : १९ औं एसियाली खेलकुदमा भाग लिन चीनको हाङचाउ पुगेका नेपाली खेलाडीहरू फर्किएका छन्।

मंगलबार मध्याह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पदक विजेता खेलाडीहरूको स्वागत गरिएको छ। करातेबाट नेपालका लागि एरिका गुरुङले रजत पदक दिलाउन सफल भएकी थिइन् भने कराँतेतर्फ नेपालले कबड्डीमा एक कांस्य पदक हात पारेको थियो। 

पदक प्राप्त खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले स्वागत गरेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.